विदेशी वाल
मृत्युदण्ड सुनाइएका पुर्वराष्ट्रपतीका पक्षमा पाकिस्तानी सेना
पुर्वराष्ट्रपती तथा पुर्वसेनापती परवेज मुशर्रफलाई मृत्युदण्ड दिने पाकिस्तानी अदालतको निर्णयप्रति आपत्ति जनाउँदै पाकिस्तानको सेना उनको पक्षमा उभिएको छ । मंगलबार इस्लामाबादस्थित उच्च अदालतले संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर
अमेरिकाले डिभि जस्तै कामदार भिषा खुलाउँदै
अमेरिकी सरकारले कामदार भिसाको लागी डीभी लोटरी जस्तै अनलाईन आवेदन लिएर भिसा दिने भएको छ । अमेरिकी सरकारले एचवानबीका लागि पनि अब डिभी लोटरीजस्तै विद्युतीय रुपमा दर्ता गरेर श्रमिक लिने भएको
फेसबुकलाई चुनौती दिन डब्ल्युटी–सोसल आयो
विकिपीडियाका संस्थापक जिमी वेल्सले आफ्नो नयाँ समाजिक सञ्जाल डब्ल्यूटी–सोशल (WT-Social) मा अहिलेसम्म एक लाख ६० हजारभन्दा बढी सदस्य भएको बताएका छन् । सो सामाजिक सञ्जालले कहिल्यै आफ्ना प्रयोगकर्तासँग सम्बन्धित तथ्याङ्क नबेच्ने र
जापानमा ७५ बर्षपछी भेटियो अमेरिकी पनडुब्बी
द्वितीय विश्वयुद्धमा हराएको एक अमेरिकी पनडुब्बी इस्ट चाइना सीको फेदमा भेटिएको छ । यूएसएस ग्रेब्याक र त्यसमा रहेका ८० सदस्य सन् १९४४ मा जापानी हवाई आक्रमणमा परेपछि हराएको थियो । यसको अवस्थितिका
जापानमा श्रमिक महिलालाई चश्मा लगाउन रोक
जापानका केही कम्पनीहरूले कामको समयमा महिलाहरूलाई चश्मा लगाउन प्रतिबन्ध गरेको छ । जापानका स्थानीय सञ्चारमाध्यमका अनुसार महिलाहरूलाई चश्मा लगाउन प्रतिबन्ध गर्नुका कारण कम्पनीपिच्छे फरक–फरक छन् । परम्परागत शैलीका रेस्टुरेन्टहरूले जापानी पोशाकमा चश्मा
फेसबुक र इन्स्टाग्राममा भान्टा र आरु प्रतिबन्ध
सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्रामले सामाजिक मर्यादा सम्बन्धी आफ्नो मापदण्डमा परिवर्तन गर्दै भान्टा र आरुको इमोजीमा प्रतिबन्ध लगाएको छ । यो सँगै अब फेसबुक र इन्स्टाग्राममा भान्टा अर्थात् एगप्लान्ट र आरुको
विदेशका पती सपनामा आएर श्रीमती गर्भवती
एजेन्सी । ‘सपनामा आउँथे पति, जसकारण म गर्भवती भएँ ।’ यो भनाई भारतको बिहारस्थित भागलपुरकी एक महिलाको रहेको छ । जगदीशपुर थाना क्षेत्रकी एक महिला गएको शनिबार भागलपुर जोनका डीआइजी विकास
जापानका नयाँ राजा नारुहितोले सम्हाले राजगद्दी
जापानका सम्राट नारुहितोले मंगलबार एक भव्य समारोहका बिच परम्परागत विधि पूरा गरी औपचारिक रुपमा आफ्नो राजगद्दी सम्हालेका छन् । पिता अकिहितोले गत बैशाखमा राजगद्दी त्यागेपछि उनका ५९ वर्षीय छोरा नारुहितो नयाँ
वेलायतमा १९ बर्षिया किशोरीमा दुईओटा योनी
वेलायतमा चिकित्सकहरुले परिक्षणको क्रममा एक किशोरीको दुईवटा योनी भेटेका छन् । महिनावारी समस्याले पीडित भएर उपचारका लागी अस्पताल गएकी वेलायत गिलिङघाम केन्टस्थित १९ वर्षीया किशोरी मोली रोज टेलरको दुई ओटा योनी
भारत–पाकिस्तान लडाईँमा २ जना श्रेष्ठको मृत्यु
भारत–पाकिस्तानबीचको पछिल्लो लडाइँमा पदमबहादुर श्रेष्ठ र गामिल कुमार श्रेष्ठको मृत्यु भएको छ । उनीहरुको नाम नेपालीजस्तो भए पनि कुन देशका हुन् भन्ने खुलाइएको छैन । गएराति पाकिस्तान नियन्त्रित कश्मिर (पीओके)मा भारतीय









