मुख्य समाचार
भक्तपुरमा एटिएम फुटाउँदै गर्दा एक पक्राउ
भक्तपुरमा एटिएम फुटाउदैँ गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार बिहान सवा २ बजे मध्यपुर ठिमी नगरपालिका–६ बाहखा बजार स्थित संजिब चित्रकारको घरमा रहेको एनआईसी एसियाको एटिएम फुटाउँदै
नेपालमा कोरोनाका कारण सातौँ व्यक्तिको मृत्यु
दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले युवकको नतिजा पोजेटिभ आएको
नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुग्यो
पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १४०१ पुगेको छ । उनीहरु मध्ये ६
के रुकुमको सोतीगाउँ घटना जातीय बिभेद नै हो ?
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोती गाउँमा गत शनिबार साँझ भएको घटना अहिले देशभरी चर्चा र चासोको विषय भएको छ । सडक देखी संसदसम्म ब्यापक बहस भइरहेको छ भने स्थानीय तथा राष्ट्रिय
भारतलाई ब्रिटिसले बनाइदिएका हुन्ः अभिनेता खान
बलिउड अभिनेता, लेखक तथा प्रोड्युसर कमाल रसिद खानले नेपालबारे नयाँ जानकारी पाउँदा आफू आश्चर्यमा परेको बताएका छन् । उनले, ‘नेपाल दक्षिण एशियाकै पहिलो स्वतन्त्र र बुद्ध जन्मिएको देश भएको थाहा पाउँदा
ड्युटी गर्दागर्दै थाकेपछी सडकमै पल्टिन्छन प्रहरी
भारतबाट दिनहुँ सयौं नागरिक घर फर्किएपछि सुदुरपश्चिम प्रदेशस्थित डोटीका प्रहरीहरूले दैनिक १८ घन्टासम्म ड्युटीमा खटिनु परेको छ । भारतका विभिन्न ठाउँबाट कैलालीको गौरीफन्टा नाका हुँदै स्वदेश भित्रिएका नेपालीहरूलाई सम्बन्धित स्थानीय तह
भारतले राख्यो सिमा समस्या समाधानको प्रस्ताव
भारतले नेपालसँगको सीमा विवादलाई रचनात्मक र सकारात्मक प्रयासद्वारा समाधान गर्न प्रस्ताव गरेको छ । बिहीबार भारतीय विदेश मामला मन्त्रालयको नियमित भर्चुअल पत्रकार सम्मेलनको क्रममा मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले यस्तो प्रस्ताव गरेका
नेपालमा कोरोनाका कारण छैठौँ व्यक्तिको मृत्यु
भारतको गुजरातबाट नेपाल फर्कदै गर्दा बाटोमा मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराका ३५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको लखनउ आसपास आईपुग्दा उनको गत जेठ
जापानमा खोलामा डुबेर एक नेपाली युवाको मृत्यु
जापानको तोचिगीकेनस्थित उचुनोमियामा पौडी खेल्न गएका एक नेपाली युवाको खोलामा डुबेर निधन भएको छ । नेपालमा झापा घर भई सन् २०१८ मा विद्यार्थी भिषामा जापान आएका विवेक सापकोटाको खोलामा डुबेर निधन
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५३
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार सय ५३ पुगेको छ । बिहीबार दाङमा २ र कपिलवस्तु जिल्लामा थप ९ जना कोरोना संक्रमित थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार










