मुख्य समाचार
चीन र भारतको युद्धको संघारमा, तयारी तिब्र
विगत २५ दिनदेखि भारतको लद्दाखमा पर्ने चीन र भारत सीमामा दुबै देशबिच बढेको तनाव झन बढ्दै गएको छ । तनाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सैन्य हतियार र सैनिक बढाएको
संशोधन विधेयक जनताका लागी सार्बजनिक
प्रतिनिधि सभामा पेश भएको नेपालको संविधान दोस्रो संशोधन विधेयक सर्वसाधारण जनताको जानकारीको लागि सर्वजनिक भएको छ । संविधानको धारा २७४ र प्रतिनिधि सभा नियमावलीको नियम १३७ अनुसार संविधान संशोधन विधेयक संसदमा प्रस्तुत
आन्दोलन उग्र बनेपछी ट्रम्पलाई बंकरमा लगियो
अश्वेत जर्ज फ्लोइडको मृत्युपछि अमेरिकामा विरोधले दिन प्रतिदिन उग्र रुप लिइरहेको छ । राजधानी वासिङ्टन डिसीसहित ४० शहरमा कर्फ्यू लगाइएको छ । आइतबार राती पनि प्रदर्शनकारीले ह्वाइट हाउसको अगाडि ठूलै प्रर्दशन
बाँकेमा फोर्स गाडी र ट्रक ठोक्किँदा १२ को मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । २० जना घाइते भएका छन् । भारतको रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकाहरुलाई लिएर
नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुग्यो
नेपालमा पछिल्लो २४ घन्टामा १६६ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १६६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा तनहुँका १
नेपालमा कोरोनाका कारण आठौँ व्यक्तिको मृत्यु
बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा आइतबार मृत्यु भएकी बालिकामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । उनको सेती प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो । सुदूरपश्चिम प्रदेशमा कोरानाबाट ज्यान
कोरोनाका कारण विदेशमा १२१ नेपालीको मृत्यु
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात
इन्डियनले हतियार खोस्न खोजपछी गोली चल्यो
भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गर्नु परेको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल
डडेल्धुराको क्वारेन्टाइनमा एक बालकको मृत्यु
डडेलधुराको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक रहेका छन् । शनिबार राति १२ बजे जिल्ला सदरमुकाम नजिकै रहेको डडेलधुरा बहुमुखी
सल्यानमा पहिलोपटक एकैदिन २५ जना संक्रमित
सल्यानमा पहिलोपटक २५ जनामा कोरोना संक्रमणको पुस्टि भएको छ । सुर्खेत अस्पताल, पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा २५ जनामा कोरोना संक्रमण देखीएको हो । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको अनुसार










