मुख्य समाचार
कोरोनाबाट मरेकाको शव लैजाँदा भागाभाग भयो
काठमाडौंको पशुपतिनाथस्थित शवदाह गृहमा कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउँदा कर्मचारी भागेका छन् । बिहीबार साँझसम्म शव जलाइरहेका उनीहरु कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउने बेलामा शव दाह
जम्मा १४ खर्ब ७४ अर्ब, ६४ करोडको बजेट आयो
सरकारले आर्थिक वर्ष २०७७–७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्ष
ट्विटर बन्द गरिदिने अमेरिकी राष्ट्रपतिको धम्की
ट्विटरले आफ्ना ट्विटमा ‘तथ्य–जाँच’ राखेर गल्ती औंल्याइदिन थालेपछि आक्रोशित अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल नै बन्द गराइदिने चेतावनी दिएका छन् । ट्रम्पले अरूलाई आरोप लगाएर जथाभावी ट्विट गर्न थालेपछि ट्विटरले त्यसको
वेलायतमा मात्रै कोरोनाबाट ६५ नेपालीको मृत्यु
कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिएका छन्
चीनसंगका ७ बन्दरगाह सरकारको प्राथामिकतामा
सरकारले तेस्रो मुलुकसँगको व्यापारका लागि चीनतर्फको ढोकालाई प्राथमिकतामा राखेको छ । चीनले उपलब्ध गराएको तीन सुख्खा र चारवटा सामुन्द्रिक बन्दरगाहलाई सरकारले आफ्नो प्राथमिकतामा राखेको हो । आर्थिक वर्ष ०७७–७८ को बजेट प्रस्तुत
कोरोनाको उपचारमा खटिनेबाहेकको भत्ता कटौती
सरकारले कोरोना रोगविरुद्ध अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक सबै कर्मचारीले विभिन्न शीर्षकमा पाउँदै आएको अतिरिक्त भत्ता कटौती गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७–०७८ को बजेट सार्वजनिक गर्दै कर्मचारीले खाना,
वियोगान्त प्रेमघटनाः पाँचौ युवाको शव भेटियो
ठकुरी प्रेमिका भगाउन भनि साथीहरुको समुह लिएर गएका बेला रुकुमको चौरजहारीमा गाउँलेद्वारा लखेटी लखेटी हत्या गरिएको भनिएका नवराज बिकसहित ६ बेपत्ता मध्येका पाँचौको शव बिहिबार फेला परेको छ । अँझै एक
नेपालमा कोरोनाका कारण पाचौँ व्यक्तिको मृत्यु
कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा
नेपालमा कोरोना संक्रमितको संख्या ९०१ पुग्यो
नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड–१९) संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै
जलाउन लागेको शव प्रहरीले नियन्त्रणमा लियो
प्रहरीले शंखरापुर नगरपालिका २ पटापस्थित घाटमा चितामा राखिएको शवलाई नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो १५ वर्षीय सुनबहादुर तामाङले आत्महत्या गरेको भन्ने जानकारी प्रहरीलाई नदिएपछि प्रहरीले शवलाई नियन्त्रणमा लिएको हो । ‘हिजो










