मुख्य समाचार
नेपाल एयरलाइन्स जापान जाँदै, फर्किँदा रित्तो
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज जापानको नारिता अन्तराष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ । नेपालमा रोकिएका केही जापानी नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी
कोरोनाका कारण वेलायतमा ६१ नेपालीको मृत्यु
बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ६१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतका नेपालीमा भएको कोरोना संक्रमणसम्बन्धी एक तथ्यांक सार्वजनिक गर्दै ६१ नेपालीको मृत्यु भएको जनाएको
कोरोना संक्रमित भागे प्रहरीले गोली हान्न पाउने
पछिल्लो समय कोरोना संक्रमित भाग्ने र लुक्ने गर्न थालेपछी पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने भएका छन् । बुधबार संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई
बाँकेका ८ संक्रमित भारतबाट आएको खुलासा
शुक्रबार बिहान बाँकेमा थपिएका आठै जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भारतबाट आएको पाइएको छ । उनीहरु नरैनापुर गाउँपालिका १, ३ र ५ नम्बर वडाका हुन् । गाउँपालिका अध्यक्ष इश्तियाक अहमद साहले भने–‘१४–१५
सरकारी कार्यालय १५ दिन बन्द गर्न सुझाव
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले अत्यावश्यकबाहेकका सरकारी कार्यालयहरु कम्तीमा १५ दिनसम्म बन्द गर्न गृह मन्त्रालयलाई सुझाव दिएका छन् । सरकारी कार्यालय, ढुवानीलगायतको हकमा जारी गरिएको टाइम कार्ड पनि खारेज गर्नुपर्ने
सरकारले पास दिएपछी पुर्वराजा काठमाण्डौ फिर्ता
लकडाउनका कारण पूर्वको झापामा रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाह सरकारले पास उपलब्ध गराएपछी काठमाडौंतर्फ आएका छन् । गृह मन्त्रालयको सहमति लिई झापाको जिल्ला प्रशासन कार्यालयले सवारी पास दिएपछि शुक्रबार उनी झापाबाट काठमाडौंतर्फ
शुक्रबार बिहान नेपालमा ९ जनामा कोरोना पुष्टि
शुक्रबार विहान नेपालमा जप ९ जनामा कोरोना संक्रमण भएको पष्टि भएको छ । मकवानपुरमा १ जना र बाँकेमा ८ जना नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । बाँकेको
कोठाभित्र बसेकी बालिकामा कसरी लाग्यो कोरोना ?
कपिलवस्तुकी कोरोना संक्रमित ६ वर्षीया बालिका वाणगंगा नगरपालिका–४ ठाकुरापुर की रहेको खुलेको छ । घरमै बसिरहेकी ती बालिकामा कसरी संक्रमण देखियो भनेर स्थानीय आश्चर्यमा परेका छन् । ‘बालिकाको परिवारमा कोही पनि विदेशबाट
सडकमा गुडिरहेको बाइकमा आगो लागेपछी
दाङमा गुडिरहेको एक मोटरसाइकलमा आगो लागेको छ । सडकमा गुडिरहेको रा १ ब ७२५ नम्वरको सरकारी मोटरसाइकलमा एक्कासी आगो लागेको हो । दंगिशरण गाउँपालिका वडा नं. ५ का वडा सचिव प्रेमप्रकाश चौधरीले
संगै रक्सि खाएर बिबाद हुँदा साथीको हत्या
गत वैशाख २८ गते मृत फेला परेका महोत्तरीको गौशाला नगरपालिका–४, विर्ताका दिलीप ठाकुरको आफ्नै साथीबाट हत्या भएको खुलेको छ । ठाकुरलाई उनकै साथी अरुण साहले हत्या गरेको खुलेको हो । ४६ वर्षीय











