सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

Nepal India border

हतियारसहित नेपाल छिर्न खोज्ने भारतियमाथी गोली

दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । सशस्त्र प्रहरी बल २ नं हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी

Coronavirus test

सेनाका पृतनापतिलाई कोरोना भएको पुष्टि

नेपाली सेनाको मध्यपूर्वी पृतनाका प्रमुखलाई कोरोना भाइरस (कोभिड(१९) संक्रमण भएको पाइएको छ । स्वास्थ्य मन्त्रायलले शनिबार अपराह्न काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना भाइरसको

coronavirus

आइतबार बिहानै १० जनामा कोरोना भएको पुष्टि

नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या २ सय ९१ पुगेको छ । आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको

Italy in CoronaVirus

कोरोनाका कारण विश्वभर ९६ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिका अनुसार यो तथ्यांक शनिवार (१६ मे २०२०)

Death scatch, Sicide

कोरोनाबाट मृत्यु भएकाको शव छुन नपाइने

शनिबार एक सुत्केरी महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टि भएसंगै सरकारले कोरोनाबाट ज्यान गुमाउनेहरुको अन्तिम संस्कार सम्बन्धि कार्यबिधि सार्बजनिक गरेको छ । कार्यबिधिअनुसार कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको परिवारले शव

corona first death in Nepal

कोरोनाबाट मृतक महिला टोखाबाट सुत्केरीपछी गाउँ

कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला टोखा नगरपालिका–९ मा बस्दै आएको पाइएको छ । तीन महिना अघिसम्म बालाजुमा तरकारी पसल चलाउँथिन् । गर्भवती भएपछि नेपाली सेनाबाट

Corona first death in Nepal

नेपालमा कोरोना भाइरसका कारण पहिलो मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पहिलोपटक एकजना नेपालीको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । उनको १०

Corona Infected

नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुग्यो

कपिलवस्तुमा फेरि कोरानो भाइरस (कोभिड(१९) का ३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा शिवराज नगरपालिका

Corona Vaccine test in UK

कोरोनाको भ्याक्सिन निर्माणमा एउटा सफलता

अमेरिका र बेलायतका केही अनुसन्धानकर्ताले ‘अक्सफोर्ड युनिभर्सिटीमा कोरोनाभाइरसको जुन भ्याक्सिनमाथि काम भइरहेको छ, त्यसको सुरुवाती निष्कर्ष आशाजनक भएको’ बताएका छन् । अनुसन्धानकर्ताले ६ बाँदरको एक समूहमा यो भ्याक्सिनको परीक्षण गरेको र

Rabindra Mishra

भारतसँगको सीमामा तारबार लगाउः साझा पार्टी

साझा पार्टीले भारतसँगको सीमामा तारबार लगाउन सरकारसँग माग गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै साझा पार्टीले नेपाल–भारत सीमाका निश्चित नाकाहरू मात्र अभिलेखीकरणको व्यवस्थासहित खुला गर्न र अन्य भागमा तारबार लगाउन