सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

Corona Virus

नेपाली शब्दकोषमा भाईरसको अर्थ सच्याइँदै

चीनको वुहान सहरबाट फैलिएको कोरोना (कोभिड–१९) महामारीका कारण चलनचल्तीमा आएका केही नयाँ प्राविधिक शब्द नेपाली शब्दकोशमा थप्न नेपाल प्रज्ञा प्रतिष्ठानले तयारी गरेको छ । हाल चलतचल्तीमा आएका थुप्रै नयाँ शब्द अबका पुस्ताले

Boris Johnson

कोरोनालाई जितेर काममा फर्किँदै बेलायती प्रधानमन्त्री

कोरोना भाइरसको संक्रमणबाट उपचार गराईरहेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबारबाट काममा फर्किने भएका छन् । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणको कारण एक महिनापछि उनी काममा फर्किन लागेका हुन् । भाइरस संक्रमणको कारण

Corona Infected

भारतबाट फर्केको ४७ दिनपछी कोरोना पुष्टि

भारतको नयाँ दिल्लीमा आयोजित तबलिगी जमातमा सहभागी भएर फर्किएका एक पुरुषमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको छ । झापा बाह्रदशी–४ का ५० वर्षीय पुरुषमा ४७ दिनपछी कोरोना संक्रमण पुष्टि भएको

Kim Jong Un

किम जोङ जिवितै भएको अमेरिकी गुप्तचरको रिपोर्ट

अमेरिका र दक्षिण कोरियाली गुप्तचर संस्थाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन जीवित नै रहेको बताएका छन् । वासिङ्टन पोस्टका अनुसार अमेरिकी गुप्तचर संस्थाले किम जोङ उनको मृत्युको समाचारमा विश्वास

KP Sharma Oli

बिपक्षिले भन्दा आफ्नैले बिरोध गरेपछी के गर्नु !

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले भन्दा आफ्नै पार्टीभित्रकाहरूले धेरै विरोध गरेपछि सरकारले ल्याएका दुई अध्यादेश फिर्ता लिनुपरेको बताएका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सोमबार जारी भएका

nepali dead in Uk

बेलायतमा कोरोनाबाट फेरी ३ नेपालीको मृत्यु

बेलायतमा कोरोना भाइरस (कोभीड १९) बाट थप ३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेमध्ये ३२ वर्षीय नाछिरिंग राई सबैभन्दा कम उमेरकी नेपाली युवती हुन् । उनको बेलायतको नानिटनस्थित जर्ज इलियट

Pregnant

अविवाहित युवतीले क्वारेन्टाइनमै जन्माइन बच्चा

उदयपुरको त्रियुगा नगरपालिका–२ बाट एक युवती गत चैत्र ९ गते ओखलढुंगा आइपुगिन् । मोलुङ गाउँपालिकाकी ती युवती ९ गते बेलुकाबाटै रामपुरमा रहेको महिला क्वारेन्टाइनमा बस्न थालिन् । उमेर १६ वर्ष बताउने

Corona Vaccine test in UK

बेलायतमा कोरोनाको खोप मानिसमा परिक्षण

बेलायतमा कोरोना भाइरस विरुद्धको पहिलो खोप मानिसमा परीक्षण गरिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरस विरुद्धको खोपको पहिलो मानव परीक्षण सुरु भएको हो । बिहीबार सुरुमा २ जना स्वयंसेवकलाई इन्जेक्सन दिइएको

Corona

उदयपुरको भुल्केमा भारतबाट आएका युवाबाट कोरोना

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा फैलिएको कोरोना संक्रमणको स्रोत भारतबाट आएका एक युवक भएको निष्कर्ष नजिक आफूहरु पुगेको प्रदेश सरकारका एक उच्च अधिकारीले बताएका छन् । भुल्केमा पहिलो पटक ५ वैशाखमा १२ जना

Coronavirus Test

भोजपुरमा पनि २६ बर्षिय पुरुषमा देखियो कोरोना

भोजपुरमा पनि कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका छन् । हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकार स्रोतले बताएको छ । उनको थ्रोट स्बावको परीक्षण वीपी कोइराला स्वास्थ्य