मुख्य समाचार
ठकुरीहरु किन जम्मा भए दक्षिण कोरियामा ?
लामो प्रयास र कसरतपछी ठकुरीहरुको एकताका लागी पहिलो पटक अन्तराष्ट्रिय स्तरको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ठकुरी समाज दक्षिण कोरियाको आयोजना र दर्शन समाज जापानको सहकार्यमा गत सेप्टेम्बर १२ तारिख
किन हुँदैछ जापानको गुन्मामा नेपाल फेस्टिवल ?
नेपाली साझा समाज जापानको आयोजनामा यही सेप्टेम्बर २८ र २९ तारिखका दिन हुन गईरहेको नेपाल फेस्टिवल–२०१९ को सम्पुर्ण तयारी लगभग अन्तिम चरणमा पुगेको छ । साझा समाजका अध्यक्ष बुद्धी शेरचनले एभरेष्टवालसँग
बस्नै लागेको कतार एयर डाइभर्ट, एयरपोर्ट ठप्प
खराब मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका उडान तथा अवतरण दुवै प्रभावित बनेका छन् । बिहानै देखिको बाक्लो हुस्सु र कुहिरो लागेका कारण भिजिविलिटी न्युन भएकाले विमान उडान अवतरण दुवै बन्द गरिएको
राति १ बजे ११ बर्षिया बालिका बसमा बलात्कृत
बसका चालक र खलाँसीले ब*लात्कार गर्ने गरेका घटना सुनिनु कुनै नौलो कुरा होईन । बेलाबेला यस्ता घटना सार्बजनिक भईरहन्छन् । लाजले, डरले नसुनिने नदेखिने यस्ता घटना अँझ कति छन् कति !
सुध्रिने मौका दिँदै प्रहरीले ज्ञानेन्द्रलाई छाड्यो
विमान कुराएको भन्दै मन्त्रीमाथी अभद्र ब्यबहार गरेको आरोपमा पक्राउ परेका आफूलाई भ्र*ष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई प्रहरीले थु*नामुक्त गरिदिएको छ । उनलाई मन्त्रिमाथी अभ*द्र ब्यबहार गरेको र हवाई उडान सम्बन्धि ऐनको
एसबिआई र एभरेष्ट बैंकबाट बाहिरियो का*लो धन
अवै*ध गतिविधिमा संलग्न गि*रोहले बैंकमार्फत नै करोडौँ रुपैयाँ सम्पत्ति शु*द्धीकरण गरेर विदेश लैजाने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरी र सम्पत्ति शु*द्धीकरण अनुसन्धान विभागले यसबारे छानबिन गरेको हो । नक्कली कम्पनी खडा गरी
ज्ञानेन्द्र प्रहरी हिरासतमा, जे*ल हाल्ने तयारी
नेपालगञ्जबाट काठमाण्डौ आउने बुद्ध एयरको बिमान पर्यटन मन्त्री योगेश भट्टराईका कारण १ घण्टा बढी ढिला भएको भन्दै बिरोधका नाममा मन्त्रीसँग अभ*द्र व्यवहार गरेको भन्दै प्रहरीले ज्ञानेन्द्र शाहीलाई हि*रासतमा लिएको छ ।
बेलायतले विदेशी विद्यार्थीलाई वर्क भिसा दिने
अन्तर्राष्ट्रिय विद्यार्थीले बेलायती विश्वविद्यालयबाट ‘ग्रयाजुएट’ भएपछि दुई वर्षसम्म ‘वर्क भिसा’ पाउने भएका छन् । सरकारले २०२१ देखि यस्तो नियम ल्याउन लागेको होम अफिसको अध्यागमन सम्बन्धि पछिल्लो श्वेत पत्रमा उल्लेख गरिएको छ
से*क्स कहिले गर्नुभयो ? फेसबुकले थाहा पाउने
जमाना पनि अचम्म आयो । तपाइँले अन्तिम पटक कहिले यौ*न सम्पर्क गर्नुभयो ? यो कुरा फेसबुकलाई थाहा हुन्छ । यतिमात्र होइन महिलाहरुको महिनावा*री चक्र तथा उनीहरुले प्रयोग गरेका ग*र्भनिरोधक साधनहरुको बारेमा
जापानको सहयोगमा विमानस्थलमा सौर्य उर्जा
नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमाली क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यमा रहेका विमानस्थलमा चाहिने विद्युत पुर्तिका लागी सौर्य उर्जा सञ्चालन गर्ने भएको छ । विमानस्थलका लागि आवस्यक उर्जा सोलारबाट उत्पादन गर्न धमाधम जडान











