मुख्य समाचार
रोशनी शाहीको सुरक्षामा असई र महिला प्रहरी
यौनकाण्डमा मुछिएपछी पदबाट राजिनामा दिएका सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई प्रहरीले सुरक्षा दिएको छ । शाहीलाई सुरक्षा दिन प्रहरीले एक जना असई र एक जना महिला
महरा यौनकाण्डमा मुछिएपछी छोराहरु युद्धमा !
यौन अपराधको विवादमा परेपछि सभामुखबाट राजीनामा दिएका कृष्ण बहादुर महराका दुई छोरा निर्मल महरा ‘एटम’ र राहुल महराले सामाजिक सञ्जाल फेसबुकमा बन्दुक समाएको फोटो राख्दै ‘फेरि युद्धमा जाने’ संकेत गरेका छन्
दशैँ लगत्तै राष्ट्रपति भण्डारी जापान आउने तयारी
दशैँ लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले जापान र म्यानमारको भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । परराष्ट्र स्रोतका अनुसार राष्ट्रपति भण्डारी म्यानमारको औपचारिक भ्रमणपछि जापान आउने गरी भ्रमण तालिका
जापानमा नेपाल फेस्टिवल भव्य रुपमा सम्पन्न
दुनियाँले शान्तिको प्रतिकका रुपमा मान्दै आएका गौतम बुद्धको आँखाको आकृतिसहितको नेपाली कला संस्कृती झल्कने मञ्च अनि नेपालमा लोप हुने अवस्थामा रहेको नेपाली परम्परागत गोलघर । मञ्च भन्दा अगाडी चौरको चारैतिर नेपाली
ज्ञानेन्द्र शाहीमाथी चितवनमा सांघातिक आक्रमण
पछिल्लो समय भ्रष्टाचार बिरोधी आन्दोलनको अगुवाई गर्दै आएका ज्ञानेन्द्र शाहीमाथी चितवनमा निर्घात कुटपिट भएको छ । आफुलाई भ्रष्टाचार बिरोधी अभियन्ताको रुपमा चिनाउँदै आएका शाहीमाथी सत्तारुढ दलका युवा विद्यार्थीको समुहले आक्रमण गरेको
जापानमा नेपाल फेस्टिवल, प्रोफिट सर्भिसको साथ
नेपाली साझा समाज जापानको आयोजना र प्रोफिट सर्भिस हाकेन कम्पनीको सहयोगमा सेप्टेम्बर २८ र २९ मा गुन्मामा हुन गईरहेको नेपाल फेस्टिवल–२०१९ को सम्पुर्ण तयारी सकिएको छ । नेपाल फेस्टिवल गुन्मा मुल
के छन एनआरएनए कोषाध्यक्ष बन्ने श्रेष्ठका योजना
‘नेपालीका लागी नेपाली’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै स्थापना भएको गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा बिभिन्न पदका आकांक्षिहरुले आफ्नो उम्मेद्वारी घोषणा गर्ने होडबाजी सुरु भएको छ । आगामी अक्टुवर १५
प्रचण्डले पहिलो पटक द्वन्दपिडितसँग मागे माफि
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्यायका विषय टुंग्याउन ढिला भएको स्वीकार गर्दै क्षमायाचना गरेका छन् । राजनीतिक नेतृत्व र दलहरुकै कारण यो अहिलेसम्म लम्बिएको स्वीकार गर्दै उनले अब
नेताको घरमा ठुलै गोलभेडा फल्नुपर्छः ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले किसान नेताका बारीमा ठूला घोगा मकै फल्नुपर्ने र ठूलै टमाटर फल्नुपर्ने बताएका छन् । आफू हलो जोतेर यहाँसम्म आएको हुनाले किसानका समस्याबारे आफु राम्रैसँग जानकार रहेको प्रधानमन्त्री
जापानवासी नेपालीमाझ के भने उर्जामन्त्री पुनले ?
जापानी विकास नियोग (जाईका) को निमन्त्रणामा ४ दिने जापान भ्रमणमा आएका ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन (अनन्त) ले नेपाललाई आत्मनिर्भर बनाउन ऊर्जा क्षेत्रमा लगानी गर्न जापानमा रहेका प्रवासी नेपालीहरुसँग











