मुख्य समाचार
जापानमा सरकारी उपकरणमा टिकटक प्रतिबन्ध
विश्वभर सबैभन्दा लोकप्रिय एप मध्ये एक हो चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटक । हरेक उमेर समूह अनि लिंगका मानिसहरुमा यो एप चलाउने लत भेट्न सकिन्छ । भारतले टिकटकमा प्रतिबन्ध लगाएपछि
जापानमा मे ८ बाट कोभिडसम्बद्व नियम खारेज
जापानले कोभिड–१९ का कारण सीमामा यात्रीहरुमाथि लगाएको नियन्त्रणका उपायहरु समाप्तै गर्ने भएको छ । मे ८ देखि जापानले कोभिडलाई मौसमी रुघाखोकीको श्रेणीमा राख्दैछ । योसँगै सीमा नियन्त्रणका उपायहरु पनि खारेज गरिने
सिक्किमकोे हिमपहिरोमा तीन नेपालीको मृत्यु
सिक्किमको हिम पहिरोमा परेर तीन जना नेपालीसहित ७ जनाको मृत्यु भएको छ । १३ जना घाइते छन् । सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा
पुरुष पैसा कमाउन कालापार, महिला मात्रै गाउँमा
देशमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन सकिए लगत्तै जाजरकोट भेरी नगरपालिका–११ कट्टी गाउँका भीमबहादुर वर र उनका तीन छोरा मजदुरी गर्न भारत गए। चार नातिनातिना, दुई बुहारी र भीमबहादुरकी पत्नी दुर्पती
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । उनीमाथि ३४ आरोप लागेका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन्
कुन प्रजातिका कुकुर के प्रयोजनका लागि उपयुक्त ?
घरपालुवा कुकुर पाल्ने भनेपछि मान्छेले जुनसुकै जातको कुकुर अन्धाधुन्ध ल्याउने गर्छन् । तर आफ्नो आवश्यकता के हो त्यही अनुसार कुकुरको जात छनोट गर्न सकिन्छ । किनभने कुकुरको प्रजाति अनुसार उनीहरूको खास
पाँचथरको फालेलुङमा छैठौं चौंरी पर्यटन महोत्सव
पाँचथरको फालेलुङ गाउँपालिकामा छैठौं चौंरी पर्यटन महोत्सवको आयोजना हुने भएको छ । प्रत्येक नयाँ वर्षका अवसरमा आयोजना हुँदै आएको महोत्सव यो वर्ष जिल्लाको फालेलुङ ४ चारराते भन्ने स्थानमा आयोजना गर्न लागिएको
जापानमा महंगीले ९० प्रतिसतलाई हातमुख जोड्न मुश्किल
जापानमा अस्थायी कामदारहरुलाई आफ्नो दैनिकी चलाउन साह्रै सकस भएको एक अध्ययनले देखाएको छ । अधिकांशलाई महिनाभरि थापेको तलबले हात मुख जोर्न नै मुश्किल छ । अनियमित कामदारहरुको कार्यकारी समितिले गरेको सर्वेक्षणमा
एउटै कथावस्तु दुई फिल्मः जारी र बुलाकी
कवि/कथाकार उपेन्द्र सुब्बा कथा सुन्दै हुर्किए । लिम्बू समुदायमा तङसिङ(अनुष्ठान) हुन्छ, जहाँ मुन्धुम सुनाइन्छ । कथा वाचन गरिन्छ । बोजुले आफ्ना जीवन संघर्षका कथा सुनाउँछिन् । विश्वास र आस्थाका कथा सुनाइन्छ
सरकारले बनाउने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला
सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने भनेको











