सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलमा प्रतिलिटर १० रुपैयाँ तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ

Corona Virus

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको संक्रमण बढिरहँदा नेपालमा पनि ओमिक्रोनको नयाँ भेरियन्ट भेटिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट एक्सबीबी.१.१६ भेरियन्ट पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य

जापानमा छात्रामाथि यौन दूरव्यवहार गर्ने नेपाली पक्राउ

टोकियोमा एक जना नेपाली युवालाई प्रहरीले समातेका छन् । स्थानीय सञ्चार माध्यमहरुले प्रकाशन गरेको खबरका अनुसार पक्राउ पर्ने युवा अमृत सापकोटा हुन् । उच्च विद्यालयकी छात्रामाथि यौन दूरव्यवहार गरेको अभियोगमा सापकोटा

जापानमा तलवमा १९७६ यताकै किर्तिमानी बृद्वी

जापानमा औसत मासिक तलबले नयाँ कीर्तिमानी उचाई छोएको छ । श्रम मन्त्रालयले गरेको सर्वेक्षणका अनुसार गएको वर्ष फूल टाइम काम गर्ने कामदारको मासिक औसत तलब ३ लाख १० हजार येन पाइएको

ओकिनावामा नेपाली विद्यार्थीको असामयिक निधन

जापानमा एक नेपाली विद्यार्थीको असामयिक निधन भएको छ । विद्यार्थी भिसामा जापान आएर ओकिनावामा पढ्दै आएका खिम बुढामगरको असामयिक निधन भएको छ । जापानले गएको वर्ष कोरोना भाइरसको महामारीका कारण सीमामा

जन्मदर बढाउन सेवा सुविधा बढाउँदै जापान

घट्दो जन्मदर अहिले जापान सरकारको टाउको दुखाई बनेको छ । यो प्रवृत्तिलाई उल्टयाउन सरकार सकेसम्म कुनै पनि कसर बाँकी राख्न चाहदैंन । जन्मदर उकास्न अहिले बालबालिका हुर्काईरहेका घरपरिवारलाई दिइरहेको भन्दा राम्रो

सोलारबाट प्रविधि प्रयोग गरी सुख्खाटारमा सिँचाई

शुक्लागण्डकीको करिब ४६० रोपनी क्षेत्रफलमा अहिले सिंचाइ सुविधा पुगेको छ । आकाशे पानीको भरमा खेती गर्दै आएका यहाँका कृषकहरू सोलार प्रविधिबाट सिंचाइ सुविधा पाउँदा उत्साहित भएका छन् । शुक्लागण्डकी नगरपालिका–१० को लोकेतीटारमा

जुनबाट टोकियोमा ह्यारी पोटर स्टुुडियो टूर पार्क खुल्दै

जापानको राजधानी टोकियोमा ह्यारी पोटर स्टुुडियो टूर पार्क खुल्दैछ । जुन १६ मा टोकियोको नेरिमा वडामा उक्त पार्क खुल्न लागेको हो । यो बेलायतबाहिर पहिलो ह्यारी पोटर पार्क हुने बताइएको छ

Gaja

जापानमा सन् २०२२ मा गाँजासम्बन्धि अपराधमा कमी

जापानमा गाँजा सम्बन्धी अपराधमा ५ हजारभन्दा धेरै पक्राउ परेका छन् । २०२२ मा देशभरबाट प्रहरीहरुले ५ हजार ३४२ जनालाई गाँजा राखेको, बाँडेको, रोपेको लगायत अभियोगहरुमा समातेको छ । यो अघिल्लो वर्षको

शक्ति राष्ट्रको कारणले सुरक्षा चुनौती बढ्योः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको भू-राजनीतिक अवस्थित र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीले सूरक्षा चुनौती बढी रहेको बताएका छन् । राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै