मुख्य समाचार
अपराधमा संलग्न १ हजार विदेशीको तथ्यांक सार्वजनिक गर्दै जापान
जापानमा पछिल्लो समय विदेशीह अपराधीक कार्यमा संलग्न हुने क्रम बढेसंगै जापानको अध्यागमन बिभागले त्यस्ता अपराधीक कार्यमा संलग्न भएका विदेशीहरुको तथ्यांक सार्वजनिक गर्ने भएको छ । विभिन्न अपराधिक गतिविधिमा संलग्न भएको अभियोग लागेका
गुन्डा गणेश लामा कांग्रेस केन्द्रिय सदस्य निर्वाचित
‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका लामाले १७८२ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । लामा विजयकुमार गच्छेदार
टिकापुरमा रुखमा बाँधेर टाउको काटी विभत्स हत्या
कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दासको शव शनिबार बीभत्स अवस्थामा भेटिएपछि कैलालीको पूर्वी भेग टीकापुर क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । कात्तिक तेस्रो साता २३ वर्षीय भूपेन्द्र बडुवालको एक समूहबाट
बच्चा मारिदिएपछी बाँदरले लियो कुकुरसंग बद्ला
भारतको महाराष्ट्र राज्यस्थित बीड जिल्लामा बाँदरको एक समूहले कुकुरसँग बदला लिएको छ । स्थानीयका अनुसार कुकुरले आफ्नो बच्चालाई मारेको भन्दै बाँदरको समूहले बदला लिएको हो । बदलामा बाँदरले २५० ओटा कुकुरको ज्यान
ओलीका कारण एमसीसी पास नहुने भयोः माओवादी
एमसीसी बहस चर्किँदै गएका बेला नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले प्रमुख विपक्षी दल नेकपा एमालेका कारण अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पारित नहुने स्थिति आएको टिप्पणी गरेका
सगरमाथा निकुञ्जमा हिउँ चितुवाको आहार बढ्यो
सगरमाथा राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको मुख्य आहार मानिने झारलको संख्या बढेको छ । हिउँ चितुवामा विद्यावारिधि गरिरहेका कमल थापाले गरेको अध्ययनले निकुञ्जमा झारलको संख्या ३ सय २२ देखि ४ सय ३५
प्रकृति र पितृको पूजा गरी उधौली पर्व मनाईँदै
प्रकृति र पितृको पूजा गरी आज किरात समूदायको ठूलो चाड उधौली पर्व मनाइँदैछ । किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडका रूपमा मनाउने गर्दछन्
रुकुममा झैँ हुम्लामा ठकुरी केटी भगाउने वेपत्ता
अन्तरजातीय विवाह गरेकै कारण हुम्लाका एक युवालाई केटी पक्षका आफन्तहरुले कुटपिट गरी बेपत्ता बनाएका छन् । वेपत्ता बनाएको तीन दिन बितिसक्दा पनि युवकको अँझै अत्तोपत्तो लाग्न सकेको छैन । प्रहरीले बेपत्ता
जंगल विनास रोक्न युरोपमा गाईको मासु प्रतिबन्ध
बनजंगलसंग सम्बन्ध जोडिएको भन्दै युरोपेली सुपरमार्केटहरुले ब्राजिलबाट हुने गाईको मासु आयातमाथि प्रतिबन्ध लगाएका छन् । बन विनाशको कारण देखाउँदै विभिन्न ६ वटा युरोपेली सुपरमार्केटले ब्राजिलबाट आयात हुने गाईको मासुमाथि प्रतिबन्ध लगाएका
इराकमा बाढीले बगाएर दुई नेपालीको मृत्यु
इराकको स्वशासित राज्य कुर्दिस्तानमा शुक्रबार आएको बाढीले बगाएर दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको ज्यान गएको छ । कुर्दिस्तान नेपाली समाजका अनुसार कुर्दिस्तानको अर्विलमा बाढीले उनीहरु सवार सवारी साधनलाई बगाउँदा











