समाचार
कोरोना भाइरसका कारण ११ जना नेपालीको मृत्यु
बिश्व महामारीका रुपमा फैलिएको कोरोनाका कारण नेपाल भित्रै अहिलेसम्म मानविय क्षति नभए पनि बिभिन्न शिलशिलामा विदेशमा रहेका नेपालीहरुको भने कोरोना संक्रमणका कारण निधन भएको छ । बेलायत, अमेरिका र युएईमा गरेर
कोरोना भाइरसका कारण ७ जना नेपालीको मृत्यु
कोभिड १९ का कारण विश्वभर मृत्यु हुनेको संख्या यो समाचार तयार पार्दासम्म ८२ हजार २ सय १६ पुगेको छ । संक्रमित हुनेको संख्या १४ लाख ३४ हजार ९ सय २५ पुगेको
कास्कीमा कोही कोरोना संक्रमित भेटिएको छैन
यसअघि सञ्चारमाध्यममा कोरोना संक्रमित भेटिएको भनिएकोमा कास्कीमा हालसम्म संक्रमित नभेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रस्ट पारेको छ । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले पोखराबाट केही नमुना थप परीक्षणको लागि
जापानमा एकजना नेपालीमा कोरोना संक्रमण
विश्वभर कोरोना भाईरसको महामारी फैलिरहेका बेला जापानमा बस्ने एक जना नेपालीमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । जापानको इवाराकीकेनमा बस्दै आएकी एक नेपाली युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको
छैठौँ कोरोना संक्रमित बाग्लुङकी ६५ बर्षिया बृद्ध
नेपालमा छैटौं कोरोना भाइरस संक्रमित बिरामी फेला परेका छिन्। कतारको राजधानी दोहाबाट बेल्जियमबाट कतारको दोहा हुँदै काठमाण्डौ आएकी ति बृद्धमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा
भ्रष्टाचारको समाचार हटाउनेमाथी कारबाहीको माग
नेपाल पत्रकार महासंघले काठमाडौंप्रेस डटकम अनलाइनको समाचार सेवा प्रदायक कम्पनीले हटाएको विषयमा छानबिन गर्न माग गरेको छ । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततासम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक
इसेवाले पैसा चोर्न सक्ने भन्दै अनस्टल अभियान
प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार अस्गर अलीको समूहले काठमाडौँबाट सञ्चालित एक अनलाइन न्युज पोर्टल ‘ह्याक’ गरेर समाचार डिलेट गरेको आरोप लागेसँगै यस सम्बन्धमा विभिन्न टिकाटिप्पणी सुरु भएको छ । आफ्नो विरुद्ध
बाग्लुङकी युवतीमा देखियो कोरोना भाईरस
नेपालमा कोरोना भाइरसको पाँचौँ संक्रमित भेटिएका छिन् । बेल्जियमबाट आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । ती संक्रमित बागलुङकी
पाँच महामारी, जसले विश्वको इतिहाँस बदलिदियो
कोरोना भाइरसका कारण अहिले संसार आतंकित छ । यसले मानिसको रहनसहनमा नै परिवर्तन ल्याइदिएको छ। संसारको अर्थव्यवस्थामा मन्दी छाएको छ । विश्वमा हुने हरेक महत्वपूर्ण घटनामा अगुवाइ गर्ने अमेरिका यसपटक पछाडि
कोरोना संक्रमण रोक्न कैदीलाई सजाय छुट दिईने
कोरोनाको त्रास बढेसँगै कारागारबाट कैदी बन्दीको संख्या घटाउने गृहकार्य सुरु भएको छ । गृह मन्त्रालय र कारागार व्यवस्था विभागका अनुसार कतिलाई छोड्न सकिन्छ भनेर तथ्याङ्क संकलन सुरु भएको छ । कारागारभित्र कोरोना