सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

Dang

संक्रमित युवतीसंगै प्लेनमा आएकी महिला दाङमा

कोरोना संक्रमित १९ वर्षीया युवतीसँगै कतार एयरवेजको हवाईजहाज चढेर नेपाल आएकाहरुमध्ये एक जना दाङ जिल्लाको भएको खुलेको छ । उनलाई बुधबार नियन्त्रणमा लिएर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको क्वारेन्टाइनमा राखिएको छ ।

Teku Hospital

नेपालमा अर्को एक जनामा कोरोना पुष्टि भयो

नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीले पुष्टि गरेका छन् । योसहित नेपालमा भेटिएका संक्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ । तर तीमध्ये एक जना निको

Olymipc 2020

एक बर्ष सर्ने भयो टोक्यो आलिम्पिक–२०२०

धेरैले निर्विकल्प देखेको ओलिम्पिक्स सार्ने विषय अब औपचारिक रुपमै सर्ने भएको छ । कोरोनाभाइरस महामारीका बीच सन् २०२० को टोक्यो ओलिम्पिक्स एक वर्ष पर सारिएको प्रतियोगिताका आयोजकहरूले जनाएका छन् । एक वर्षपछाडि

Coronavirus test

अमेरिकामा कोरोनाबाट एक नेपालीको मृत्यु

कोरोना (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । पाँचथर घर भएका ५० वर्षीय अनिल सुब्बाको सोमबार न्यूयोर्कमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र

Amit Karki

अष्ट्रेलियाको ग्याङफाइटमा १ नेपाली विद्यार्थीको मृत्यु

सिड्नीको हर्षभिलमा नेपाली युवाहरुबीच भएको ग्याङफाइटमा घाइते भएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । ललितपुरका ति युवकको कोग्राह हस्पिटलमा उपचारको क्रममा निधन भएको उनका नजिकका नातेदारले पुष्टि गरेका छन् । दुई

Corona Virus

कोरोना संक्रमित युवतीसंग आएका १२५ सम्पर्कमा

कोराना भाइरस (कोभिड १९) बाट संक्रमित भएकी युवती सवार विमानमा १५८ जना रहेको खुलेको छ । उनीहरु मध्ये १२५ जनासँग सम्पर्क स्थापित भएको छ भने अरुसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको

corona hospital chitwan

चितवनमा कोरोना आशंकित युवकको मृत्यु

भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका उच्च अधिकारीले जानकारी गराएका छन् । उच्च ज्वरो र रुघाखोकीले

China

कोरोनाले झन बलियो चीन, चिनियाँ युगको प्रारम्भ

अहिले विश्वलाई आक्रान्त पारिरहेको कोरोना भाइरससँग कसरी लड्ने भन्ने ज्ञान आजको मानव जातिसँग छैन। त्यसैले पृथ्वीको ठुलो जनसङ्ख्या यसको चपेटामा पर्ने चिन्ता व्याप्त छ । मानिसलाई अहिले सेल्फ क्वारेन्टाइन, आइसोलेशन,

Spain

इटलीपछी कोरोनाको महामारी स्पेनमा डरलाग्दो

चीनपछि अब युरोप कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ । युरोपमा इटलीपछि स्पेनमा सबैभन्दा गम्भीर स्थिती निम्तिएको छ । स्पेनमा अहिलेसम्म २ हजार ३ सय ११ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको

Ringroad

भोलीदेखी देश लकडाउन, घरबाहिर निस्कन बन्द

सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै