समाचार
बालुवाटारको जग्गा छानबिन गर्ने म्याद थपियो
बालुवाटारको ललिता निवास र त्यसले चर्चेको करिब १ सय १४ रोपनी जग्गामा भएको अनियमितता प्रकरणको अनुसन्धान अँझै सकिएको छैन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पटक म्याद थप्दा पनि
लिम्पियाधुरासहितको नयाँ नक्सा बनाउँदै सरकार
नापी विभागले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा तयार पार्न थालेको छ । सरकारको निर्देशन बमोजिम भारतबाट अतिक्रमित नेपाली भूभागलाई समेटेर नयाँ नक्सा तयार गर्ने प्रक्रिया अगाडि बढेको विभागले जनाएको छ । विभागका सूचना
जापानी पत्रकारले जितिन बलात्कारबिरुद्धको मुद्दा
जापानमा एक महिला पत्रकारले बलात्कार मुद्दा जितेकी छन् । ३० वर्षीया पत्रकार सियोरी इतोले आफूलाई बेहोस बनाएर बलात्कार गर्ने अर्का पत्रकार विरूद्ध अदालतमा मुद्दा हालेकी थिइन् । सन् २०१५ मा ५३ वर्षीय
रसुवामा अष्ट्रेलियन बालिकामाथी बलात्कार प्रयास
नेपाल घुम्न आएकी १२ वर्षीया विदेशी बालिकामाथी बलात्कारको प्रयास भएको घटना बाहिरिएको छ । सत्तारुढ नेकपाकै जनप्रतिनिधिका नातेदार बलात्कार प्रयासको अभियोग लागेर प्रहरी हिरासतमा पुगेका छन् । मंसिर २८ गते शनिबार लाङटाङको
मृत्युदण्ड सुनाइएका पुर्वराष्ट्रपतीका पक्षमा पाकिस्तानी सेना
पुर्वराष्ट्रपती तथा पुर्वसेनापती परवेज मुशर्रफलाई मृत्युदण्ड दिने पाकिस्तानी अदालतको निर्णयप्रति आपत्ति जनाउँदै पाकिस्तानको सेना उनको पक्षमा उभिएको छ । मंगलबार इस्लामाबादस्थित उच्च अदालतले संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर
सौतेनी छोराछोरीलाई विष खुवाउँदा आफ्नै मृत्यु
वीरगञ्जमा एक महिलाको तरकारीमा विषादी हालेर खाँदा मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२४ बहुअरीका जगदीशप्रसाद कुर्मीकी कान्छी श्रीमती ३२ वर्षिया राधिकादेवी कुर्मीको मृत्यु भएको हो । घरायसी झगडाको आक्रोशमा उनले तरकारीमै
काठमाण्डौबाट अपहरण, चितवनको होटलमा यौनधन्दा
कात्तिक २७ गते काठमाडौँमा बस्दै आएकी दोलखाकी (नाम परिवर्तन) निमा हराइन् । अघिल्लो दिनसम्म परिवारसँगै रहेकी निमा एकाएक हराएपछि परिवारले प्रहरीमा निवेदन हाल्यो । प्रहरीले हराएकी निमाको खोजीकार्य सुरु गर्यो । एक
कस्तो अचम्म ! थुनुवाको बिहेमा प्रहरी जन्ती
घरमा विवाहको सबै तयारी पूरा भइरहेको थियो । टाढाटाढाबाट आफन्त आइसकेका थिए । बेहुला धरान उपमहानगरपालिका–१५ का २१ वर्षीय कमल धमला (विक) बिहेको अघिल्लो दिन पक्राउ परे । प्रहरीका अनुसार लागूऔषध
अमेरिकाले डिभि जस्तै कामदार भिषा खुलाउँदै
अमेरिकी सरकारले कामदार भिसाको लागी डीभी लोटरी जस्तै अनलाईन आवेदन लिएर भिसा दिने भएको छ । अमेरिकी सरकारले एचवानबीका लागि पनि अब डिभी लोटरीजस्तै विद्युतीय रुपमा दर्ता गरेर श्रमिक लिने भएको
मार्चबाट नेपाल एयरलाईन्स जापानको नारितामा
नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता र चीनको ग्वाङ्झाओ उडान शुरु गर्ने भएको छ । निगमको यही मङ्सिर २६ गतेको