सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

Arghakhachi Accident

अर्घाखाँची दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या १९ पुगेको छ । मृत्यु भएकाहरुमध्ये ११ जनाको सनाखत भएको छ । दुर्घटनामा घाइते भएका १० जनामध्ये ६ जनाको अवस्था गम्भीर

Anjana Ghimire

अन्जानको मिर्गौलाले बाँचेको ओलीको जिन्दगी

शिक्षण अस्पतालको सघन कक्षमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानेहरूमा अन्जान घिमिरे पनि थिइन । शय्यामा पल्टिरहेका ओलीलाई देखेपछि उनका आँखामा १२ वर्षअघिको सम्झना सजीव भएर चलमलाउन थाल्यो । ‘त्यसबेला उहाँ यसैगरी

KP OLi

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार हुँदै

मंगलवार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधार हुँदै गएको छ । बुधबार बिहान प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरबाट पनि हटाइएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भनेका छन्–‘हिजोको भन्दा

Kp Oli priminister of nepal

मलाई अँझै १५/२० बर्ष केही हुँदैनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगे । तर एपेन्डिसाइटिसका कारण तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि उनी अस्पतालमा भर्ना भए । अस्पताल जानुअघिसम्म

KP Sharma Oli

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सकियो

प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सकिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अपरेशन गरिएको हो । अस्पतालका निर्देशक डा. अरुण सायमीले भनेका छन्–‘एपेन्डिसाइटिसको

KP Sharma Oli

प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, सल्यक्रियाको तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । एपेन्डिसाइटिस भएपछि अस्पतालले उनको अपरेसनको तयारी गरेको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले भने– ‘प्रधानमन्त्रीको अपरेसनका लागि तयारी

Map of Nepal Original

नेपालको नक्साबाट कसरी हट्यो लिम्पियाधुरा ?

कालापानी विवाद चर्किएका बेला आइतवार नेपालको फरक नक्सा सार्वजनिक गरेको ‘सीमा बचाउ अभियान’ले त्यो सरकारलाई बुझाउन प्रधानमन्त्रीसँग समय मागेको जनाएको छ । नागरिक स्तरमा गठित उक्त अभियानको नक्सा उपसमितिले बनाएको नक्सा

Ranjit-raey former ambassdor

चीन नेपालमा खतरनाक रुपमा खेल्दैछः भारत

नेपालका लागि भारतीय पूर्व राजदूत रणजित रायले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनिया कम्युनिष्ट पार्टीबीचको निकटता चिन्ताको विषय भएको बताएका छन् । साथै नेपालका दुई ठूला कम्युनिष्ट पार्टीलाई एकता गराउन चीनले

Baburam Bhattarai

ओलीको राष्ट्रवाद देखावटी, भित्रभित्रै लत्रक्कः बाबुराम

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कालापानी क्षेत्रको अतिक्रमण हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक पहल नगरेको आरोप लगाएका छन् । बाहिर राष्ट्रवादको नारा लगाएका शासकहरु आन्तरिक रुपमा सत्ताको डरमा

Sher Bahadur Deuba

भारतले ओलीसँगको सल्लाहमै नक्सा छाप्योः देउवा

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी गरेका छन् । भारतले हालै मात्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई