सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

Sarita Giri

कालापानीबारे भारतको पक्षमा बोलिन सरिता गिरी

भारतीय छोरी नेपाली सांसद सरिताकुमारी गिरीले सीमा विवादमा भारतको पक्ष लिएपछि शुक्रवार सिंहदवारमा जुहारी नै चल्यो । प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले सीमा विवादमा छलफल गर्न बैठक बोलाएको थियो । बैठकमा समाजबादी

prithvinarayan-shah

पृथ्वीनारायण शाहलाई थुक्नेले इतिहास पढ्नुपर्छ

त्रिभुवन विश्वविद्यालय इतिहास विभागका प्रमुख प्रा. डा. शंकर थापा इतिहास अध्ययन, अनुसन्धानमा राज्यले पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिन्छन् । पटना विश्वविद्यालयबाट ‘हिस्टोरीकल स्टडी अफ अग्ररियन रिलेसन्स इन नेपालः ओनर्स–कल्टिभेटर्स इन अ

Butwal

प्रदेश ५ को नाम लुम्विनी, राजधानी कहाँ होला ?

प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ । यस्तै स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना (बुटवल पश्चिम) कपिलवस्तुको बुद्धभूमि वा

Land of government

६ हजार रोपनी सरकारी जग्गा अतिक्रमण

मुलुकभर ६ हजार रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिले अतिक्रमण गरी आफ्नो नाममा दर्ता गरेको भेटिएको छ । सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनअनुसार ८ वटा जिल्लाका तालतलैया,

Keki Adhikari

साथीहरुको बिहे हेरेर सिक्दै छुः केकी अधिकारी

नायिका केकी अधिकारी निरन्तर चलचित्रमा व्यस्त छिन् । उनी अभिनित चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्न नसकेपनि उनको हातमा कामको अभाव भने छैन । हाल ‘झिंगे दाउ’मा काम गरिरहेकी यी सुन्दरीले

Dhanusa Bomb Blast

यस्तो रहेछ धनुषा बम बिस्फोटको भित्री पाटो

धनुषामा प्रहरी इन्स्पेक्टरसहित तीन जनाको ज्यान गएको घटनामा पक्राउ परेका दुई जनाले मृतक राजेश साहलाई ४६ लाख रुपैयाँ तिर्नुपर्ने तथ्य फेला परेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा शुक्रबार राति टाइमबम विस्फोट

keshab-bhattrai

चलचित्र निर्माता केशव भट्टराईको निधन

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको अकस्मात निधन भएको छ । एउटा बैबाहिक कार्यक्रममा सहभागी भएर फर्कँदै गर्दा भट्टराइको आइतबार राति १० बजेर २० मिनेटमा निधन भएको हो । भट्टराईको हृदयघातका

Padma Aryal

लिम्पियाधुरासहितको नक्सा ल्याउला सरकारले ?

भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने पहल भइरहेको बताएकी छन् । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा मन्त्री अर्यालले नेपालको अहिलेको नक्सामा लिम्पियाधुरा नसमेटिएको स्वीकार गरेकी हुन् । अहिलेसम्म

Sutkeri in Biratnagar

पैसा तिर्न नसक्दा सुत्केरी अस्पतालमै बन्धक

उपचारबापतको ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ललितादेवी खंगले विराटनगरस्थित विराटनगर अस्पतालबाट डिस्चार्ज हुन पाएकी छैनन् । एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो

Rohingya Refugee

४० हजार तिरेर शरणार्थी बन्न रोहिंग्या नेपालमा

अन्सर मोहम्मद र हुसेन हमिद म्यानमारबाट विस्थापित भएर बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका थिए । नेपालमा संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोग (यूएनएचसीआर) बाट शरणार्थीको मान्यता पाइन्छ भन्ने उनीहरूले सुने । त्यसपछि नेपाल छिर्न एजेन्टलाई