समाचार
प्रतिपक्षिको होहल्लाका बिच चिकित्सा विधेयक पास
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको छ । सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदको विरोधकाबीच शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई विधेयक पेश गर्ने
‘आमाले सोध्लीन नि’ जस्तै सुरजको ‘आएन परदेशी’
नेपाल आइडलको उत्कृष्ट ६ मा पुगेर बाहिरिएका प्रतियोगी सुरज थापाले ‘आएन परदेशी’ बोलको भावुक गीत सार्बजनिक गरेका छन् । गायक थापाले गितको म्युजिक भिडियो आफ्नो अफिसियल युट्युव च्यानल ‘सुरज थापा’ मार्फत
युद्ध लड्ने शैलीमा दशगजामा भारतले ट्रेन्च खन्यो
नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कञ्चनपुरको पुनर्वास नगरपालिका–११, डोकेबजार क्षेत्रमा भारतले एकतर्फी रूपमा तारबार र ट्रेन्च निर्माण गरेको छ । सीमासँगै जोडिएको दुधुवा राष्ट्रिय निकुञ्जका वन्यजन्तुलाई बस्तीमा जान नदिन र निकुञ्जको सुरक्षाका
सुधारगृहमा हाईभोल्टेजको करेन्ट लगाएर हत्या
लागुऔषध तथा मदिराको दुव्र्यसनिमा फसेका व्यक्तिलाई बिषेश उपचारबाट सामान्य जीवनमा फर्काउने उद्देश्यका साथ खोलिएका भनिएका अधिकाशं सुधार गृहहरु अमानबिय, क्रुर र यातनागृह भएको तथ्य पछिल्ला केहि घटनाले पुष्टि गरेका छन् ।
निर्मलाका बलत्कारी र हत्यारा सरकारकै संरक्षणमा
विपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या प्रकरणका अपराधी लुकाउन सरकार नै क्रियाशिल भएको आरोप लगाएको छ । बिहीबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले यस्तो आरोप
द्वन्द्वकालमा ज्यान मार्ने र बलत्कारी जेल जानुनपर्ने
द्वन्द्वकालका मानव अधिकार उल्लंघनका दोषीलाई उन्मुक्ति दिने गरी सरकारले विधेयक ल्याउने तयारी थालेको छ । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगलाई संशोधन गर्न बनेको विधेयक’ मा पीडकलाई जेल जान
चट्याङ लागेर चर्दै गरेका ५२ ओटा भेडाको मृत्यु
बाजुराको बडिमालिका नगरपालिका–७ चुथीको जंगलमा चराउन लगेको अवस्थामा चट्याङ लागेर ५२ वटा भेडा मरेका छन् । भेडा बूढीनन्दा नगरपालिका–४ का राजेन्द्र रोकाया र दीपक धामीका रहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताएका
प्रदेश २ सरकारले छोरी जन्मिए १ लाखको बिमा गरिदिने
प्रदेश नं.२ को सरकारले छोरी जन्मेपछी एक लाख रुपैयाँको बिमा गरिदिने भएको छ । बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रम अन्तर्गत ८ ओटै जिल्लामा जन्मेका छोरीहरुको लागी बालिका शिक्षा बिमा कार्यक्रम सुरु
‘ए लेभल’ कोर्ष बन्द गर्न सरकारलाई सिफारिस
एसईई परीक्षा दिएपछि सयौं विद्यार्थी ‘ए लेभल’ पढ्न विभिन्न कलेजमा पुग्छन् । राम्रो ग्रेड ल्याएर ए लेभल पूरा गर्दा उच्च शिक्षाका लागि विदेश जान सजिलो हुने बुझाई विद्यार्थी र अभिभावकको छ
प्रेस स्वतन्त्र छ तर जथाभावी लेख्न पाईँदैनः ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्र्तराष्ट्रिय मञ्चमा उभिएर स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने नेपाल सरकारको मनसाय नरहेको बताएका छन् । स्वीटजरल्याण्डको डावोसमा जारी विश्व आर्थिक मञ्चको ४९ औं बैठकको ‘सेपिङ द फ्युचर अफ