सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

Flood in Rautahat, Heavy rainfall

बाढीपहिरोका कारण ६ को मृ*त्यु, ५ जना बेपत्ता

गृह मन्त्रालयका अनुसार लगातार परेको बर्षापछि आएको बाढी र पहिरोका कारण ६ जनाको मृ*त्यु भएको छ । मन्त्रालयले देशैभरीबाट शुक्रबार मध्यान्हसम्म संकलन गरेको तथ्यांक अनुसार ४ जिल्लामा ६ जनाको मृ*त्यु भएको

Yati Air Crash in Airport, Tribhuwan Airport

यस्तो अबस्थामा छ दुर्घटना भएको यतिको बिमान

त्रिभुवन विमानस्थल ३ बजेसम्मका लागि बन्द गरिएको छ । शुक्रबार बिहान यति एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएपछि विमानस्थल बन्द गरिएको अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल ड्युटी अफिर (टिडिओ) ले जनाएका छन् । सुरुमा साढे ११

Flood on Rautahat, badhi in tarai

पुर्वपश्चिम राजमार्ग अबरुद्ध, सुरक्षित बस्न अपिल

बिहीबारदेखिको परेको अविरल वर्षापछि आएको बाढीले रौतहटको जनजीवन प्रभावित भएको छ । बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको छ भने लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा

यती एयरको विमान दुर्घटना, हवाईसेवा अबरुद्ध

नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको विमान अवतरणको क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएपछी हवाई सेवा अवरुद्ध भएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार अवतरणका क्रममा विमान कोटेश्वरपट्टीको धावनमार्गमा चिप्लिएर

Pahiro in kavre Flood in nepal

काभ्रे र रामेछापमा पहिरोले पुरेर ३ को मृ*त्यु

शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाको कारण आएको पहिरोले किच्दा काभ्रे र रामेछापमा गरी ३ जनाको मृ*त्यु भएको छ । मृ*त्यु हुनेहरुको सनाखत भएको छैन । काभ्रेको नाला भन्ने ठाउँमा पहिरोले किचेर

Biplop Press Meet

भोजपुर भिडन्तबारे आयो विप्लवको विज्ञप्ती

भोजपुरमा एक जना प्रहरी र एक जना विप्लव कार्यकर्ताको मृ*त्यु हुनेगरी भएको भिडन्तपछि विप्लव समूहले विज्ञप्ति निकालेको छ । विज्ञप्तीमा उक्त घटनालाई जम्काभेट हुँदा भएको भिडन्तका क्रममा प्रतिरोध गर्दा आफ्ना कार्यकर्ताको

Child Thief in BP Koirala Hospital Dharan

धरानमा अस्पतालबाट १३ दिनको शिशु चोरी

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मध्यरातमा नवजात शिशुको चोरी भएको छ । धरान उपमहानगरपालिका वडा नं. १५ माइती भई भारतीय नागरिकसँग विहे गरेकी लीला विकले आफ्नी भाउजुसँग मिलेर १३ दिनको

KP Oli Priminister

मलाई लाज लाग्यो, म क्षमा प्रार्थी छुः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको भन्दै आफु लज्जित हुनुपरेको बताएका छन् । भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको भन्दै उनले यसबारे खोजबिन भइरहेको बताएका

Electric Bus

सरकार ३ सय विधुतीय बस किन्ने तयारीमा

सरकारले आफ्नै विधुतीय बस खरिद गर्ने निर्णय गरेको छ । असार १९, २३ र २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले यस्तो जानकारी

Shilpa pokharel and chhabi ojha

माफी मागेपछी छवि र सिल्पाबिच कुरा मिल्यो

श्रीमान छवि ओझाले माफी मागेपछी नायिका शिल्पा पोखरेल र ओझाबिचको बिबाद सहमतीमा टुंगिएको छ । सिल्पाले श्रीमान् छवी ओझाले आफुलाई कानको जाली फुट्ने गरी कुटेको भन्दै छबि विरूद्ध प्रहरीमा उजुरी दिएकी