सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

Kp Oli priminister of nepal

नेकपा श्रीखण्ड हो, खुर्पाको बिँड होईनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड भएको बताएका छन् । नेकपाका अध्यक्षसमेत रहेका ओलीले कांग्रेसका पूर्वसांसद् तीर्थ भुषाललाई पार्टी प्रवेश गराउँदै शनिबार नेकपा खुइलियो भन्नेको हेर्ने

निर्मला त मरिगईन, हामी जिउँदा निर्मला भयौँ

निर्मला हत्याकाण्डमा मुछिएका कञ्चनपुरका दिदीबहिनी बबिता र रोशनी बम सुरक्षा माग गर्दै काठमाडौं आएका छन् । आफूहरुलाई केही महिलाअधिकारकर्मीले निरन्तर धम्क्याएको उनीहरुको भनाइ छ । सुरक्षाको खोजिमा राजधानी काठमाण्डौ छिरेका बम

इटली जान हिँडेका ५ नेपाली लिवियामा बन्धक

मानव तस्करको सञ्जालमार्फत दुबइ–लिबिया हुँदै इटली जान हिँडेका ५ जना नेपाली लिबियाको उत्तरपश्चिमी सिमाना मिस्रातामा एक महिना यता ‘बन्धक’ बनेका छन् । लिबियाको सदरमुकाम त्रिपोलीबाट १८७ किलोमिटर दुरीमा रहेको मिस्रातामा रहेको एउटा

राहत शिक्षक ३ बर्षमा स्थायी, ५ बर्षमा स्वत; सरुवा

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले राहत र अनुदान कोटाका शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तरण गर्न प्रस्ताव गरेको छ । हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको सो प्रतिवेदनमा शिक्षक सेवा आयोगबाट प्रतिस्पर्धात्मक परीक्षामार्फत छनोट

Hatya chirpat prahar

दुई युवतीलाई खुकुरी हानी आफ्नै घाँटी रेटी हत्या

झापाको अर्जुनधारा नगरपालिकामा एक युवाले दुई युवतीलाई खुकुरी प्रहार गरी आफुले पनि आत्महत्या गरेका छन् । अर्जुनधारा नगरपालिका १० चुथाई निवासी २४ वर्षीया जमुना ओझा र २१ वर्षीया बिना भारतीलाई घरमा

निर्मला पन्त प्रकरणः डिएनए परिक्षण नै शंकाको घेरामा

निर्मला पन्तको बलात्कार र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने मुख्य प्रमाण भनिएको डीएनए परीक्षणको प्रक्रिया नै त्रुटिपूर्ण भएको आशंका गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले तयार पारेर गत आइतबार बुझाएको

राजाको छलले पुरै गाउँ लिलामीमा, उनै प्रदेश प्रमुख

जिमीदार रिसाए अप्ठ्यारोमा परिएला भनेर गाउँलेले लालपुर्जा बुझाए । नदिनेहरुबाट जबर्जस्ती लिइयो । जिमीदारले तिनै लालपुर्जा धितो राखेर बैंकबाट ऋण लिए, चुक्ता गरेनन् । प्रदेश प्रमुख मोहनराज मल्ल र उनका दाइ टेकबहादुरले लिएको ऋणले

cyber crime

साईबर अपराध गरे १५ बर्ष जेल, १ करोड जरिवाना

सरकारले साइबर अपराध गर्नेलाई एक करोड जरिवानादेखि १५ वर्षसम्म जेल सजाय हुने कानुन ल्याउने तयारी गरेको छ  । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको ‘सूचना प्रविधि ऐन, २०७५’ को विधेयकमा

मन्त्रीले अब आफ्नो सुविधा आफै तोक्न पाउने

पहिलोपटक मन्त्रीले आफ्नो सुविधा आफ्नै मन्त्रालयबाट तोक्न पाउने भएका छन् । मन्त्रिपरिषद्को पछिल्लो निर्णयले मन्त्रीलाई इन्धन, गाडी मर्मत लगायतको सुविधाको तजबिजी आफै गर्न दिने भएको हो । यसअघि यस्तो सुविधा प्रधानमन्त्री

सिकार खेल्न जाँदा बन्दुक पड्किएर साथीको मृत्यु

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ इखाबुमा सिकार खेल्न जाँदा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । डिँडिरहेको अवस्थामा साथीले बोकेको बन्दुक एक्कासी पड्किँदा लागेको गोलीले सोही वडाका ३७ वर्षीय देवीकुमार