सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

Ringroad

चीनले सडक त भब्य बनाइदियो तर खतरनाक

सोमबार चीनले नेपाललाई हस्तान्तरण गरेको चक्रपथको कोटेश्वर–सातदोबाटो–कलंकी सडकखण्ड पुग्ने धेरैलाई लाग्छ, आहा ! सडक होस् त यस्तो । सडक चौडा मात्र छैन, बलियो पनि छ । जमिन भासिन सक्ने ठाउँमा १५

शान्ता चौधरीले किन लेखिन डा.गोविन्द केसीलाई चिठी

आदरणीय डा. गोविन्द केसीज्यू, तपाईंले विगतमा गर्नुभएको अनसनप्रति म कहिल्यै नकारात्मक थिइन । अहिलेको अनसनप्रति पनि म नकारात्मक छुइन । देश र समाजको भलाईको कुरा आउँदा म पार्टीगत धारणामा मात्र बाँधिन

भैँसीको सुन्दरी प्रतियोगिता, मालिकले पाए लैनो भैँसी

सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैंसी सुन्दरी प्रतियोगिताको बिजेता भैँसीका मालिकलाई भैंसी उपहार प्रदान गरिएको छ । कोशी कटानमा सम्पन्न प्रतियोगितामा प्रतिष्पर्धा गराइएका ९० वटा भैंसी मध्ये छनौटका आधारमा उत्कृष्ठ ठहरिएको भैंसी

Parash Shah

पुर्वयुवराज पारस शाहलाई हृदयघात, नर्भिकमा भर्ना

हृदयघात भएर नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको एन्जियोप्लास्टी गरिएको छ । एन्जियोप्लास्टी मार्फत मुटुको भल्व खोल्न सफल भएपछि डाक्टरहरु आशावादी बनेका छन् । हृदयघात भएपछि पारस अस्पताल भर्ना भएका थिए

करेन्टले दुई हात गुमे तर गुमेन रुपाको हिम्मत

शारिरीक रुपमा सबल भएका मानिसहरुको लागि समेत जीवन ज्यूनको लागि हिम्मत, साहस र क्रियाशीलता चाहिन्छ । हाँसो उठ्दा दिल खोलेर हाँस्नको लागि दाँत चाहिन्छ, कठिन बाटाहरुलाई सहज बनाउन दुई खुट्टा चाहिन्छ

टिपरले बालिका मारेपछी विराटचोक रणभुमी बन्यो

टिपरको ठक्करले ११ बर्षिया बालिकाको मृत्यु भएपछी बिरोधमा उत्रिएका स्थानीय बासिन्दाले ६ ओट टिपर र १ ओट ट्रक जलाईदिएका छन् । बालिकाको मृत्युपछी बिरोधमा उत्रिएका स्थानिय बासिन्दाको आन्दोलनले उग्र रुप लिएपछी

निर्मला पन्तको डिएनए आमा दुर्गादेवीसँग मिल्यो

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको शवबाट निकालिएको ‘भजाइनल स्वाब’ को डीएनए र उनकी आमा दुर्गादेवी पन्तको डीएनए मिलेको छ । पन्तको शवबाट निकालिएको भनिएको भनाइजल स्वाबमाथि नै प्रश्न

बर्ष ११ की बालिकाको बलत्कारपछी पानीमा डुबाएर हत्या

विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ । पानीमा डुबाएर हत्या गरिएको अवस्थामा आइतबार दिउँसो बालिकाको शव विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया

Happy Couple romantic love

फेसबुक प्रेम, सेक्स अनि ब्ल्याकमेलिङको नालिबेली

सामाजिक सञ्जालमार्फत अपरिचितसँग साथी बन्ने, प्रेमसम्बन्ध गाँस्ने र यौन सम्बन्धसम्म पुग्ने त चलेकै थियो । गोप्य सम्बन्धमा रहँदाको तस्बिर र भिडियो खिचेर मानसिक यातना दिने र बाध्यात्मक परिस्थिति सिर्जना गरी ‘ब्ल्याकमेल’ गर्ने

दुर्घटनामा एसपीको मृत्यु, सिडियो गम्भिर घाईते

बाराका प्रमुख जिल्ला अधिकारी, सशस्त्रका एसपी लगायतका सुरक्षा अधिकारी चढेको स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बलको १२ नम्बर गण, बारामा कार्यरत