सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

जग्गा बाँझो राखे तीन लाख रुपैयाँ जरिवाना

सरकारले लगातार ३ वर्षभन्दा बढी जग्गा बाँझो राख्न नपाउने कानुनी व्यवस्था ल्याउन लागेको छ । संसद्मा सोमबार दर्ता गरिएको भूउपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा तीन वर्षदेखि जग्गा बाँझो राख्ने जग्गाधनीलाई तीन

स्वीस बैंकमा २० नेपालीको ५४ अर्ब भएको खुलासा

खोज पत्रकारहरुको अनुसन्धान अनुसार स्विस बैंकमा २० जना नेपालीको खाता रहेको खुलेको छ । दुई बर्ष अगाडी खोज पत्रकारहरुको अन्तराष्ट्रिय समूह (आइसीआइजे) ले पनामा पेपर्स प्रकाशित गरेको थियो । जसमा विश्वका चर्चित

गोठमा घाँस हाल्न गएकी १२ बर्षिया बालिका बलात्कृत

बाजुरामा १२ वर्षीया बालिका गोठमा भैँसीलाई घाँस हाल्न गएका बेला बलात्कृत भएकी छन् । बलात्कार आरोपमा बुढीगंगा नगरपालिका–८ नुवाकोटका ४७ वर्षीय दलबहादुर थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । स्थानीय विद्यालयमा

Ram Bahadur Bamjan

तपस्वी भनिएका बम्जनबिरुद्ध आनी बेपत्ताको अर्को उजुरी

तपस्वीको भेषमा बिभिन्न ठाउँमा आश्रम खोलेर बसेका रामबहादुर बमजनविरूद्ध प्रहरीमा पाँचौं जाहेरी परेको छ । सर्लाहीको बागमती नगरपालिका–१२ काजीराम टोलकी सुम्नी बोटले आफ्नी छोरी रिता बमजनको आश्रमबाट हराइरहेको भन्दै प्रहरीमा जाहेरी

ठकुरीको हत्यारालाई पक्राउ गर्न प्रहरीले गोली चलायो

गत माघ २६ गते बाँकेको कोहलपुरमा सुर्खेतका दिपक सिंह ठकुरीको घाँटी रेटि हत्या गरिएको घटनामा संलग्नलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट

जापानको तोचिगीमा मगर संघको लांघाली साँझ

माघे सक्रान्तिका अवसरमा नेपाल मगर संघ जापान क्षेत्रिय समिती तोचिगीले ‘माघे सक्रान्ति लांघाली साँझ–२०७५’ को आयोजना गर्ने भएको छ । जनवरी २० तारिख आईतबारका दिन आयोजना गरिएको लांघाली साँझ कार्यक्रममा जापानको

प्रहरीको कुटाईबाट पिसाबनली फुटेपछी आईसियुमा

प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० बर्से सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् । घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ

जापानमा चोरीको साईकल ट्रेनको ट्रयाकमा छाड्ने २ नेपाली नियन्त्रणमा

चोरीको साइकल ट्रेनको लिग (ट्रयाक)मा छाडेको अभियोगमा दुई नेपालीलाई जापान प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई टोकियाको इताबासी स्थित तोबु तोजो रेल लाइनको लिगमा साइकल छाडेको अभियोगमा पक्राउ गरिएको जापान प्रहरीले

अख्तियारको मुद्दाले घटे यातायातमा ५० प्रतिसत कर्मचारी

यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले अख्तियारले मुद्दा हाल्दा हाल्दा ५० प्रतिशत कर्मचारी सिद्धिसकेको बताएका छन् । संसदको विधायन समितिमा सांसदहरुका प्रश्नको जवाफ दिँदै उनले घुस खाएर लाइसेन्स बिक्री गर्ने प्रचलन

Akhtiyar

आमाछोरी घुस रकमसहित अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा कार्यरत सहायक रजिष्ट्रार र उनकी छोरीलाई १ लाख घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले सोमबार सहायक रजिष्ट्रार