समाचार
क्रिसमसमा बिदाको माग गर्दै राजधानीमा र्याली
राष्ट्रिय ख्रीष्टियन महासङ्घले यही पुस १० गते अर्थात् डिसेम्बर २५ (क्रिसमस) मा सार्वजनिक बिदाको माग गर्दै मोटरसाइकल र्याली निकालेको छ । बिजुली बजारदेखि शुरु भएको उक्त ¥याली माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क, जमल,
यि हुन फेसबुकमा प्रचण्डलाई गाली गर्ने कांग्रेस कार्यकर्ता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेसबुकमा गाली गरेको अभियोगमा प्रहरीले कांग्रेसका एकजना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कांग्रेसका महासमिति सदस्य तथा चितवनका वरिष्ठ होटल व्यवसायी
कहाँ गए नेपालको नक्साबाट लिपुलेक र कालापानी
लिपुलेक र कालापनी भारतले मिचेको छ । ध्रुवसत्य त यही नै हो । तर कालापानी र लिपुलेक नेपालकै भुमी हो । यो झन ठुलो ध्रुवसत्य हो । कालापानी र लिपुलेक नेपाली
सरकारले दिने सस्तो ऋण कहाँबाट कसरी लिने ?
मिहिनेत गर्ने बानी र सिप हुँदाहुँदै पनि पैसाका कारण तपाईंको व्यवसाय गर्ने इच्छा रोकिएको छ? यदि त्यस्तो हो भने तपाईंले सहुलियत व्याजदरमा ऋण पाउनुहुन्छ । यस्तो ऋणमा सरकारले नै ५ प्रतिशत व्याज
सरकार बिरुद्ध व्यापक आन्दोलनको तयारीमा कांग्रेस
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० दिन लामो महासमिति बैठकको अन्त्यमा आफ्ना कार्यकर्तालाई सरकारविरुद्धको आन्दोलनका लागी तयारीमा जुट्न निर्देशन दिएका छन् । पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको
दाङ दुर्घटनामा ज्यान गुमाउने २३ जनाकै सनाखत
दाङको तुलसीपुर–सल्यान सडकखण्डको राम्रीमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । सो दुर्घटनामा बस चालक घोराही उपमहानगरपालिका–३ का २६ वर्षीय मदन खत्री क्षेत्री, शिक्षक घोराही–१७ का २८
गोरखामा दक्षिण एसियाकै ठुलो समीको रुख
दक्षिण एसियाकै ठुलो समीको रुख गोरखाको गण्डकी गाउँपालिका वडा नं ३ फुजेलमा भेटिएको छ । फुजेलमा रहेको समीको रुख दक्षिण एसियाकै ठुलो भएको अनुमान गरिएको हो । फुजेलको याग्दीमा रहेको उक्त
सडक दुर्घटनामा कुवेतमा एक नेपालीको मृत्यु
सवारी दुर्घटनामा परि कुवेतमा एक जना नेपालिले ज्यान गुमाएका छन । लगभग ११ बर्षदेखी एसिको (ACICO) सिमेन्ट कम्पनिमा कार्यरत अन्दाजी ४५/४६ बर्षिय नुवाकोट साविकको मदनपुर गाविस वडा नं ९ का सन्तबहादुर
लगातार ६ छोरी जन्माएपछी श्रीमतीलाई घरनिकाला
लगातार ६ वटा छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । कनकासुन्दरी गाउँपालिका–६ लुड्की झनमाया रोकायालाई श्रीमान् गंगाराम रोकायाले घरबाट निकालेका हुन् । २६ वर्षीया झनमायाले आफूलाई ६
निर्मला प्रकरणः रिहा भएपछी विशालले गरे खुलासा
बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी फेरि पनि असफल भएको छ । पछिल्लोपटक दुई किशोर प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान चलाएको प्रहरीले डिएनए नमिलेपछि विशाललाई छाडिदिएको छ ।










