सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

आच्छु चिसो बढ्यो, उपत्यकामा १.५ डिग्री तापक्रम

केही दिनयता बढ्दै गएको चिसोका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । उत्तरपश्चिमी वायुको प्रभावका कारण न्यूनतम तापक्रम घट्दै गएकाले चिसो बढेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

जनसम्पर्क समिति क्यानडाको एकता अधिवेशन हुँदै

यअसघि क्यानडामा बिभिन्न संगठनमा छरिएर रहेका कांग्रेस निकट संगठनहरु एक हुने भएका छन् । डिसेम्बर ३० आईतबारका दिन नेपाली जनसम्पर्क समिति क्यानडाको बृहत् एकता अधिवेशन हुने भएपछी क्यानडाका सबै कांग्रेससंग आस्थावान

हत्या र बलात्कार आरोपमा बम्जनलाई पक्रिने तयारी

‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको गतिविधिबारे जानकारी गराउन गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले बारा, मकवानपुर, सर्लाही, सिन्धुपाल्चोक, सिन्धुली, लमजुङका प्रमुख जिल्ला अधिकारीलाई उनको गतिविधिबारे

पूर्वउपराष्ट्रपति भारतीय नागरिक भएको खुलासा

पूर्वउपराष्ट्रपति परमानन्द झा भारतीय नागरिक भएको रहस्य खुलेको छ । मुलुकको संविधानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सेनापति र प्रहरी महानिरीक्षक लगायत हुनलाई ‘वंशज’ नेपाली नागरिक हुनुपर्ने व्यवस्था छ । अंगीकृत नेपाली

सुरक्षित सेक्सका लागी युवायुवतीलाई मेलामा कण्डम

सोलुखुम्बुको छेस्काममा कुलुङ समुदायको महान् पर्व चाक्चाकुरको अवसरमा कण्डम वितरण गरिएको छ । चाक्चाकुरमा लाग्ने मेलामा यूवायूवतीबीच हुने सामिप्यतालाई मध्यनजर गर्दै महाकुलुङ गाउँपालिका ३ छेस्कामका यूवाहरुलाई दुई हजार बढि कण्डम वितरण

क्रिस्चियन शिक्षक माग्ने ‘टिच नेपाल’ निलम्बनमा

ललितपुरको भनिमण्डलमा पाँच वर्षदेखि संचालित ‘टिच नेपाल’ नामक गैह्र सरकारी संस्थालाई हालका लागि निलम्बन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संस्थाले प्रशिक्षार्थी शिक्षकको लागि केही साताअघि खुलाएको विज्ञापनका कारण विवादमा

बोक्सी आरोपमा आमाकै अगाडी युवतीलाई डामियो

‘म आन्टीको घरमा बस्थेँ । उहाँकी सानी छोरी बिरामी भई । आइतबार राति आन्टीले आमालाई बोलाउनुभयो । आमा आएपछि तैँले बोक्सी लगाइस् भन्दै मलाई कुट्नुभयो । आमाकै अगाडि काम्दै तातो पन्यूँले

Death scatch, Sicide

श्रीमान विदेशमा, श्रीमतीको काटेर विभत्स हत्या

सप्तरीको सप्तकोशी नगरपालिकामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ  । सप्तकोशी नगरपालिका–१० सन्तपुरका रमेश श्रेष्ठकी पत्नी २६ वर्षीया पदिकी शेर्पा श्रेष्ठको शव रक्ताम्य अवस्थामा शुक्रबार फेला परेको सप्तरी

गण्डकी विश्वविद्यालय र आयुर्वेदिक अस्पताल खुल्दै

गण्डकी प्रदेश सरकारले तनहुँ शुक्लागण्डकीको बेलचौतारामा आफ्नै विश्वविद्यालय खोल्ने निर्णय गरेको छ । बेलचौतारामा गण्डकी विश्वविद्यालय खोल्ने निधो गर्दै भानुभक्त क्याम्पस र सँगै रहेको सार्वजनिक जग्गा हस्तान्तरण गर्न प्रदेशले केन्द्र सरकारसँग

धरहराको टुप्पोबाट काठमाण्डौ हेर्ने ओलीको सपना

वि.स. २०७२ साल बैशाख १२ गतेको भुकम्पबाट ढलेको धरहराको पुर्ननिर्माण प्रारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । सुनधरामा बिहीबार आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री