समाचार
मान्छेको दाँतले टोकेर ६४ बोका छिनाल्ने परम्परा
सुन्दा अचम्म लाग्न सक्छ । डोटीको आदर्श गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटा सम्म बोका काट्ने परम्परा बिद्यमान छ । त्यसलाई स्थानियले दैवी शक्ति र परम्पराका रुपमा लिने गरेका
बाख्रा चराउँदै ‘होमवर्क’ गर्दै, शिक्षामा असहजता
सम्पन्न परिवारका बालबालिकाको बिहानी अभिभावकको साथमा पठनपाठनमा बित्छ भने बेलुका बिद्यालयबाट फर्किएपछि उनीहरु गृहकार्य सकाउने धुनमा हुन्छन् । उनीहरु लेख्नुपर्ने थोरै रैछ भने कम्प्युटर, टिभी वा अभिभावकको मोबाइलमा ब्यस्त रहन्छन् ।
परिवार नियोजन गरेकाले पुजा गर्दा बुद्ध रिसाउने
मुगुको कार्मारोङ गाउँपालिकाका अधिकांश पुरुष स्थायी बन्ध्याकरण तथा अस्थायी साधन प्रयोग गर्दैनन् । वडा नम्बर ८ मा त स्थायी बन्ध्याकरण गर्ने पुरुषको संख्या शुन्य नै छ । गाँउपालिकामा रहेका ९ वटा वडामध्ये
पाथीभरा मन्दिरमा १ करोड ७२ लाख भेटी ?
ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार वर्षमा दुई करोड हाराहारी भेटी सङ्कलन भएको छ । गत २०७२ साल फागुन २२ देखि हालसम्म दर्शनार्थीले चढाएकोे भेटी रकम रु.एक करोड ७२ लाख
नक्कली अपराधी समात्यो भन्नेले देखाउनुपर्यो सक्कलीः मन्त्री
सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटा कुनै पनि कार्यक्रममा पुगे भने पत्रकारलाई आलोचना गर्न थालिहाल्छन् । आफु पनि पत्रकारीता पेसाबाटै आएकोले होला ! पत्रकारलाई केही न केही नभनी सुखै पर्दैन
नेपाललाई पुनः हिन्दुराष्ट्र घोषणा गर्नुपर्छः कोईराला
नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाललाई पुनः हिन्दुराष्ट्र बनाउनुपर्ने माग गरेका छन् । डा.कोइरालाले नेपाललाई पुनः हिन्दुराष्ट्र बनाउन जनमतसंग्रह गर्नुपर्ने समेत बताएका छन् । चितवनको भरतपुरमा गणेशधाम निर्माणार्थ आयोजित बृहत धनधान्याञ्चल महायज्ञमा
निर्मला प्रकरणमा कसैलाई फसाउन खोजेको छैन, त्यस्तो पाए बर्दि खोल्दिनुस्ः आईजिपी
प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले निर्मला पन्त हत्या प्रकरणमा कसैलाई फसाएर अन्य कसैलाई जोगाउन नखोजेको दाबी गरेका छन् । सोमबार संघीय संसदको दीगो विकास तथा सुशासन समितिमा सांसदहरुले उठाएको प्रश्नको जवाफ
बैंकको व्याजदर बढाउने होडबाजी, पैसा भए जम्मा गरौँ
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको मंगलबार बसेको बैठकले व्याजदर निर्धारणमा बैंकहरुलाई खुल्ला छोड्ने निर्णय लियो । यससँगै बैंकहरुमा व्याजदर बढाउने होड शुरु भएको छ । यसअघि व्याजदर निर्धारणमा सीमा तोकेर
मुख्यमन्त्री योगीको सुरक्षाका लागी ४ हजार सुरक्षाकर्मी
सरकारले प्रदेश नं. २ को जनकपुरधाममा हुन लागेको रामजानकी विवाह महोत्सवमा सहभागी हुनका लागी आउन लागेका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी खटाउने भएको छ । धेरै
चिनले बुझायो केरुङ–काठमाडौं रेलमार्ग अध्ययन प्रतिवेदन नेपाललाई
चीनले केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । काठमाडौंमा सोमबार आयोजित नेपाल–चीन रेल्वे को–अपरेशन कमिटीको तेस्रो बैठकमा चीनले सो प्रतिवेदन नेपाल सरकारलाई बुझाएको हो । भौतिक










