सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

वेश्या पुरुष साँढे झैँ, महिला मुख लुकाउनुपर्ने किन ?

विगतका हरेक आन्दोलनमा नारीहरुको सहभागिता, अदम्य साहस र बलिदानको मुक्तकण्ठले प्रशंसा भइरह्यो । खासगरी राजनीतिक दलहरुले नारी हक, अधिकार र पूर्ण सुरक्षाको निम्ति संघर्ष गर्छौं भन्दै आश्वासन दिइरहे । त्यसो त, राजनीतिक

विश्व सुन्दरी प्रतियोगितामा श्रंखलामाथी ‘अन्याय’

मिस वर्ल्ड २०१८ आम नेपालीको लागी बहस र चर्चाको बिषय मात्र होईन आशा र सपनाको ताज पनि थियो । जहाँ नेपाल सुन्दरी श्रृंखला खतिवडा बलियो दाबेदारका रुपमा प्रतिस्पर्धामा थिईन । नेपाली

नेपालमा फेरी आठ रेक्टरको भूकम्प आउने खतरा

नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम रहेको दाबी गरेका छन् । जवाहरलाल नेहरू सेन्टर

कर्मचारीः ढिला आउने, चाँडै जाने, पोषाक नलाउने

दुई तिहाइको सरकार छ, तर सरकारलाई कर्मचारीले टेरेको देखिँदैन। कर्मचारीको मनपरी छ । न पोशाक लगाउँछन्, न समयमा नै कार्यालय पुग्छन् । सुशासन कायम गर्ने सरकारी घोषणा काजमै सिमित छ । उपत्यकाका

बालुवाटार पार्टीको बैठक बस्ने ठाउँ होईनः वामदेव

पार्टीको बैठक बोलाउने, पटकपटक स्थगित गर्ने र बैठक बस्ने दिन पनि पर्खाएर अपमान गर्ने परम्परा बसेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार शीर्ष नेताले केन्द्रीय सचिवालय बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्रीनिवास

निर्मलाको हत्यारा पक्राउ परिसक्यो, छिट्टै सार्वजनिक

बलात्कारपछी हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको न्यायका लागी चौतर्फी बिरोध र आन्दोलन भईरहेका बेला उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ परिसकेको दाबी गरेका

मिस वर्ल्ड २०१८ को ताज मेक्सिकन सुन्दरीको शिरमा

यसपालीको मिस वर्ल्डको उपाधी मेक्सिकन सुन्दरीले हात पारेकी छिन् । मेक्सिकोकी भेनेसा पोन्से दे लियोनले मिस वर्ल्डको ताज पहिरिएकी हुन । मिस वर्ल्ड विजेता भेनेसालाई सन् २०१७ कि मिस वर्ल्ड भारतीय

श्रृंखलाको मिस वर्ल्डको यात्रा उत्कृष्ट १२ मा टुंगियो

मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको उत्कृष्ट १२ बाट बाहिरिएकी छिन् । चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल भए पनि उनले इन्टर कन्टिनेन्टल उपाधि जित्न नसकेपछि

बसपार्कका लजमा गाँजा तान्दै स्कुले किशोरकिशोरी

बाबु आमालाई ‘साथीको घरमा बर्थडे सेलिब्रेशन गर्न जान्छु’ भनि घरबाट हिँडेका स्कूले विद्यार्थीहरुलाई प्रहरीले गोंगवुको लजमा गाँजा तान्दै गर्दा फेला पारेको छ । शुक्रवार राती महानगरीय प्रहरी वृत्त महाराजगञ्जले गोंगवुका होटल तथा

प्रतिक्षा मिस वर्ल्डको, नेपाली समय ५ बजे फाईनल

आज विश्व सुन्दरी अर्थात मिस वल्र्डको फाईनल । विश्व सुन्दरी प्रतियोगिताको घोषणा हुने दिन । नेपाली समय अनुसार ५ बजेबाट मिस वल्र्डको फाईनल कार्यक्रम सुरु हुँदैछ । नेपाली ४ बजेसम्म भोटिङ