समाचार
आइजिपी हटाउनेबारे नेकपा भित्र गोप्य छलफल
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हटाउन प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले गोप्य छलफल अघि बढाएको खबर बाहिरिएको छ । पार्टी स्वार्थ अनुसार काम नगरेको, सत्तारुढ दलका नेताहरुले भनेको अटेर
जुर्मुराउँदै क्यानडाबासी नेपाली क्रिकेट खेलाडी
बिभिन्न सिलसिलामा क्यानडामा बसोबास गर्दै आएका नेपाली क्रिकेट खेलाडीहरु क्रिकेट खेलको माध्यमबाट क्यानडामा उदाउँदै छन । क्रिकेटप्रेमी उर्जासिल युवाहरुले सन् २०१६ मा स्थापना गरेको क्रिकेट क्लब अहिले नेपाली समाजमा मात्र होइन
प्रधानमन्त्री टोलीको अमेरिका भ्रमण खर्च २३ करोड
संयुक्त राष्ट्र संघमा सहभागी भएर नेपाल फर्कँदा प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीले राष्ट्रिय ढुकुटीबाट करिव २२ करोड ३५ लाख रुपैंया भन्दा बढी खर्च गरेको छ । २१ जनाको टोलीले आवतजावतको टिकट,
स्वर्गीय राजा वीरेन्द्रको नाममा ८७ अर्व सम्पती
स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको नाममा अहिलेसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति भेटिएको छ । नेपाल ट्रस्टको कार्यालयले हालसम्म वीरेन्द्र र उनको परिवारको चलअचल सम्पत्ति ८७ अर्ब
गुण्डा नछाडेको रिष साँध्न आइजिपीको राजिनामा
नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई हटाउन चलखेल सुरु भएको छ । आइजिपी भएको ६ महिना नपुग्दै सत्तारूढ दल नेकपाका विद्यार्थी संगठन आइजिपी हटाउन सक्रिय भएका हुन । तत्कालीन एमाले निकट अखिल
पाँच बर्ष यही सरकार, चुनावपछी पनि हाम्रै सरकार
अमेरिका र कोस्टारिकाको भ्रमण सकाएर आज स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ५ वर्षसम्म कायम रहने बताएका छन । स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै
जापानमा नेता योगेश भट्टराईलाई रेल चढ्न सुझाव
नेकपाका युवा नेता तथा संघिय संसदका सदस्य योगेश भट्टराई यतिबेला अवलोकन भ्रमणका क्रममा जापानमा छन । भ्रमणको उद्देष्य प्रस्ट नखुलाईए पनि उनी पार्टीको प्रवास संगठनको निमन्त्रणामा पार्टी कार्यक्रम र जापानको भौतिक
सरकारलाई गृहमन्त्री र आइजीपीको राजीनामा माग
कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मला पन्तको बलत्कारपछी भएको हत्या लगायत देशभर भएका बलत्कार र हत्याका दोषिलाई कारबाही गर्न नसकेको भन्दै गृहमन्त्री र आइजीपीको राजिनामा माग गर्दै आन्दोलन हुन थालेपछी सरकारलाई झट्का
अमेरिकी डि.भि. खुल्यो नि ! यहाँ हेर्नुहोस भर्ने तरिका
के तपाइलाई अमेरिका जान मन छ ? आउनुहोस डिभि यहाँ भरिन्छ । यहाँबाट आजसम्म यति जनाको डिभि परिसक्यो । नभरे के हो के ? भरे अवश्य पर्छ । यस्तै यस्तै आसयका
सबै भ्रष्टलाई कारबाही गरे नापी र मालपोत खाली
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले मालपोत र नापी कार्यालयहरुमा भ्रष्टाचार व्याप्त रहेको स्वीकार गरेका छन । भ्रष्टाचारमा सलग्न कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था रहेको










