समाचार
तीन प्रेमीको हत्या गर्ने जापानी महिलालाई मृत्युदण्ड
जापानकी एक ७० वर्षीया महिलालाई आफ्नो श्रीमानसहित तीन पुरुषको हत्या र अर्का एक जनाको हत्या प्रयास गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको छ । चिसाको काकेही नाम गरेकी ति जापानी
साउदी राजकुमार आलवालिद पक्राउ परेको आशंका
साउदी अरेबियामा भ्रष्टाचार सम्वन्धी मुद्दा छानविनका क्रममा पक्राउ पर्ने ११ जना राजकुमारमा शाही परिवारका एक प्रमुख सदस्य तथा धनाढ्य लगानीकर्ता राजकुमार आलवालिद बिन तलाल पनि परेको आशंका गरिएको छ । उनी २६
थ्री गर्जेजको सर्तले पश्चिम सेती अन्यौलमा
संयुक्त लगानी गर्ने सम्बन्धी सम्झौता (जेभीए)मा प्रारम्भिक हस्ताक्षर भएको १० महिना बित्दा पनि पश्चिम सेती निर्माणका लागि ठोस काम अगाडि बढ्न सकेको छैन । गत ३ माघमा नेपाल विद्युत् प्राधिकरण र थ्री
पहिलो पटक सगरमाथाको उचाई नाप्दै नेपाल
पहिलो पटक नेपाल आफैले सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने काम शुरु गरेको छ । सगरमाथाको उचाइ नाप्नका लागि नापी विभागले अधिकृतसहित तीन जनाको टोली खटाएर गत बुधबारदेखि स्थलगत रुपमा प्रारम्भिक चरणको
अमेरिकामा नेपाली विद्यार्थीमाथि गोली हानियो
अमेरिकाको टेक्सासमा एकजना नेपाली विद्यार्थीमाथि लुटेराले ७ राउण्ड गोली प्रहार गरेको छ । आफ्नै अपार्टमेन्टको लण्ड्रीमा नेपाली विद्यार्थी ज्वाला कार्कीमाथि गोली प्रहार भएको हो । टेक्सासको डल्लासमा रहेको एल सेन्ट्रो कलेजमा अध्ययनरत
हेर्नुहोस; प्रथम प्रधानमन्त्री भिमसेन थापाको घर !
भीमसेन थापा (सन् १७७५ अगस्ट–सन् १८३९ अगस्ट, ५) नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार (प्रधानमन्त्री सरह) तथा राष्ट्रिय विभूति हुन् । राजा रणबहादुर शाहका हजुरिया (शाही सचिव
पोखरामा ३ भारतीय सुटरसहित १ नेपाली पक्राउ
प्रहरीले ३ जना भारतीय सुटर र १ जना नेपालीलाई पोखराबाट पक्राउ गरेको छ । प्रहरीले शुक्रबार साँझ पोखराको सिद्धार्थ चोकमा सामान किन्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ
प्रचण्डका बुहारी, ज्वाईँ देखी भाईसम्म उम्मेद्वार
नेकपा माओवादी केन्द्रले समानुपातिकको सूचीको पहिलो नम्बरमा पूर्वमन्त्री रेखा शर्मालाई राखेको छ । ल्ह्यारक्याल लामा पनि माओवादीको समानुपातिक सूचीमा परेका छन् । उनको नाम बन्दसूचीको ५६ औं नम्बरमा छ । पहिलो संविधानसभामा
मतपत्र च्यात्नेसँग अंगालोमा बेरिँदै देवी ज्ञवाली
भरतपुर महानगरपालीकाको स्थानीय तहको निर्वाचनको क्रममा प्रचण्ड पुत्री रेणु दाहालका प्रतिस्पर्धी एमाले उम्मेदवार देवी ज्ञवाली यती खेर एक तस्विरका कारण चर्चामा छन् । मतगणना गर्ने क्रममा माओवादी भन्दा एमाले उम्मेद्वार देवी अगाडी
८८ किलो सुनकाण्ड; ११ विरुद्ध साढे ४३ करोड बिगो
बहुचर्चित ८८ किलो सुन तस्करी प्रकरणमा संलग्न ११ जनाविरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । शुक्रवार महानगरीय प्रहरी परिसरको अपराध अनुसनधान तथा कारवाही शाखाले अबैध सुन प्रकरणका अभियुक्तविरुद्ध











