समाचार
दलाल कांग्रेस, राजपा आत्मसमर्पणवादी, सामन्ती राप्रपा
पार्टी एकतासम्मको कार्यदिशा सहित वामगठबन्धन बनाएर चुनावमा होमिएका एमाले र माओवादी केन्द्रले नेपाली कांग्रेसको चरित्र कम्युनिष्ट र श्रमजीवी जनताविरोधी रहेको टिप्पणी गरेका छन् । वाम गठबन्धनले आफ्नो घोषणा पत्र मार्फत कांग्रेसलाई
स्पेनमा संघियताको संकट, क्याटलान मन्त्री थुनामा
स्पेनबाट क्याटालोनियाको स्वतन्त्रताका लागि दबाब दिएर बर्खास्त भएका ८ जना क्षेत्रीय मन्त्रीहरुलाई थुनामा राखेको विरोधमा हजारौं क्याटलानहरु सडकमा उत्रिएका छन् । स्पेनको उच्च अदालतमा उपस्थित भएका ती मन्त्रीहरुमाथि सार्वजनिक सम्पत्तिको हिनामिना गरेको
देश १० बर्षमा समुन्नत, प्रतिव्यक्ति आय पाँच लाख
वामगठबन्धन एमाले र माओवादी केन्द्रले पाँच वर्षभित्र गरिबी मुक्त गर्ने र १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तिमा पाँच हजार अमेरिकी डलर (पाँच लाख नेपाली रुपैयाँ) पुर्याउने लक्ष्य सहितको घोषणा पत्र सार्बजनिक गरेका
प्रतिनिधिसभा र प्रदेशमा एमालेका उम्मेद्वारको सुचि
दोस्रो चरणमा मंसिर २१ गते हुने ४५ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका नेकपा एमालेका उम्मेदवारले बिहीबार मनोनयन दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रसँग मिलेर वाम गठबन्धन बनाएको नेकपा एमालेले आफूले पाएका
लमजुङ्गमा १७ किलो सुनसहित पासाङ पक्राउ
एकपछी अर्को सुन तस्करी समात्ने क्रममा फेरी १७ किलो सुनसहित लम्जुङमा एक युवा पक्राउ परेका छन । गोरखाको लार्केबाट मनाङ हुँदै लम्जुङतर्फ लगिँदै गरेको १७ किलो सुन लम्जुङको खुदीमा बरामद भएको
अमेरिकी डिभी बन्द गर्ने डोनाल्डको प्रस्ताव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले डिभी चिट्ठामार्फत विदेशी नागरिकलाई अमेरिकी नागरिकता दिने गरेको हालको प्रचलन खारेज गर्नुपर्ने बताएका छन् । मङ्गलबार अमेरिकाको न्यूयोर्क सहरमा आठजना सर्वसाधारण नागरिकको ज्यान लिनेगरी हमला गर्ने
आणविक विकिरण अनुगमन गर्न मेसिन जडान
मानव स्वास्थ्यका लागि ज्यादै घातक मानिने आणविक विकिरण नेपाली आकाशमा भए नभएको अनुगमन तथा अध्ययन गर्न सरकारले देशका विभिन्न सातवटा स्थानमा मेसिन जडान गर्न थालेको छ । एसियाली मुलुकहरू भारत, चीन, पाकिस्तान,
प्रचण्ड र केपीले देखाए सिटौलामाथी बैगुन
अनेक हल्ला र अड्कलबाजीका बाफजुद झापा क्षेत्र नम्बर ३ (प्रतिनिधिसभा सदस्य) को चुनावी समीकरणले पूर्णता पाएको छ । सो क्षेत्रका लागी नेपाली कांग्रेसका कृष्ण सिटौला र राप्रपाका राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा उत्रिएका
कांग्रेसका उम्मेद्वार बने गुण्डा नाईके गणेश लामा
गुण्डा नाइके भनेर चिनिएका गणेश लामालाई कांग्रेसले प्रदेशसभा उम्मेदवार बनाएको छ । कांग्रेस संसदीय बोर्डको बैठकले लामालाई काभ्रे क्षेत्र नम्बर १ ‘ख’को टिकट दिएको हो । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँगै
सरकार छाडेर वामगठबन्धनमा जाने राप्रपा तयारी
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले तालमेलका विषयमा धोका दिने देखिएपछि राप्रपाले सरकार छाड्ने विषयमा छलफल सुरु गरेको छ । काँग्रेसले राप्रपा अध्यक्ष कमल थापाको निर्वाचन क्षेत्रमा नै धोका दिने देखिएपछि राप्रपा











