सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

भरतपुरबारे सर्वोच्चको फैसला दुर्भाग्यपुर्णः एमाले

भरतपुरको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने सर्वोच्चको फैसलालाई प्रमुख प्रतिपक्षि एमालेले दुभाग्यपूर्ण भनेको छ । सर्वोच्चको फैसलाले नागरिक सर्वोच्चता र जनमतलाई अपमानित गरेको एमालेको

स्वाईनफ्लुका बिरामी आत्तिन थाले, तिन जनाको मृत्यु

काठमाडौंमा स्वाईनफ्लुको संक्रमणबाट तीन जनाको मृत्यु हुनाको साथै दर्जनौं बिरामी अस्पतालमा भर्ना भएका छन । छिटोछरितो उपचार पाउने आशमा काठमाडौंका नाम चलेका निजी अस्पतालका साथै सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ । शुक्रराज

एनआरएनए जापानको महासचिवमा रेग्मीको उम्मेद्वारी

नेपालमा रुकुम घर भई हाल जापान बस्दै आएका बिशेश्वर रेग्मीले गैर आवासीय नेपाली संघ जापानको आसन्न चुनावका लागी महासचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन । जापानमा लामो समयदेखी बिभिन्न संघसंस्थाहरुमा

अष्ट्रेलियामा नेपालीद्वारा आतंकवादी हमलाको धम्की

सामान्य चिनजानका आधारमा भेटन बोलाएकी अष्ट्रेलियन युवतीलाई फेसबकमा म्यासेज पठाउँदै ‘भेटन नआए सिड्नीको ओपेरा हाउसमा आइएस आइएसद्वारा आक्रमण गराउने’ धम्की दिने नेपाली बिद्धार्थी पक्राउ परेका छन । गएको फेब्रुवरी महिनाका अष्ट्रेलियन क्याथोलिक

टोक्योमा जापानवासी धादिङेको परिचय तथा भेटघाट

धादिङ समाज जापानले टोक्योको सिनओकुवो स्थित रोधि क्लवमा एक भव्य भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । बिभिन्न पेशा, व्यवसाय तथा अध्ययनको शीलशिलामा जापानमा रहेका धादिङेहरुबीच आत्मियता र भाईचारा वृद्दि

भरतपुरमा पुनः मतदान गर्न सर्बोच्च अदालतको आदेश

पेशी चढेको दुई महिना लामो समय पछि भरतपुर नगपालिका वडा नं १९ मा सर्बोच्च अदालतले पुन मतगणना गराउने निर्णय सुनाएको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त ईजलासले आईतबार

अगस्ट १२ मा चितवन समाज जापानको अधिवेशन

चितवन समाज जापानको केन्द्रीय अधिवेशन आऊँदो अगस्त १२ तारीख शनिवारका दिन हुने भएको छ । केन्द्रीय अधिवेशन टोकियोको सिनोकुबोमा रहेको नमस्ते गीत गजलको सभाहलमा दिउँसो १२ बजेदेखी सुरु हुने बताईएको छ

भारतसँग २२ बर्ष पुरानो हिसाब माग्ने देउवाको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि प्रधानमन्त्री हुँदा भारतसँग सम्झौता भएका तर कार्यान्वयन नभएका परियोजना कार्यान्वयनमा जोड दिने भएका छन् । प्रधानमन्त्री कार्यालयले देउवा यसअघि तीनपटक प्रधानमन्त्री हुँदा भारतसँग भएका सम्झौता कार्यान्वयनको समीक्षा गरिरहेको

श्रीमती माग्दै पाँच दिनदेखी ससुरालीमा अनशन

सासुससुराले श्रीमतिसँग बिछोड गराएको भन्दै दैलेखका अर्जुन सार्की बाँकेको बैजनाथ–३, मसुरीस्थित ससुरालीमा पाँच दिनदेखि अनशनमा बसेका छन । अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिंसा र सम्बन्ध बिच्छेदको मुद्दा दर्ता

एनआरएनए जापानको सदस्यमा राजु पनेरुको उम्मेद्वारी

नेपालमा गोरखा घर भई हाल जापानमा बस्दै आएका राजु पनेरुले गैर आवासीय नेपाली संघ जापानको आसन्न चुनावका लागी सदस्य पदमा उम्मेद्वारी घोषणा गरेका छन । उम्मेद्वारी घोषणा गर्ने लहर चलिरहेका बेला