समाचार
नवराज सिलवालको मुद्दाको फैसला भदौ २७ मा
प्रहरी महानिरीक्षकमा बढुवासम्बन्धी विवादमा प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिट निवेदनमाथिको फैसला यही भदौ २७ गते हुनेछ । प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा
अबैध १४ किलो सुनसहित ७ जना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ठूलो मात्रामा अवैद्य सुन सहित ७ जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–१ का पेम्वा दोर्जे शेर्पालाई १४ किलो सुनसहित सामाखुसीबाट पक्राउ गरेको
नारायणगढमा ड्युटीमा रहेका प्रहरीमाथी खुकुरी हानियो
नारायणगढको पोखरा बसपार्क नजिक ड्युटीमा खटिएका प्रहरी माथि नै खुकुरी प्रहार भएको छ । पोखरा बसपार्कबाट क्षेत्रपुर तर्फ जाने बाटोमा ड्युटीमा खटिएका प्रहरी जवान तारा पोखरेलमाथि खुकुरीद्धारा आक्रमण भएको हो । बुधबार
दुई चरणमा हुने भो प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव
प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव दुई चरणमा हुने भएको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा र प्रदेशसभा चुनाव आगामी मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरेको हो
क्षेप्यास्त्र परिक्षणपछी उत्तर कोरियाली सिमानामा बम
उत्तर कोरियाले जापानी आकाश हुँदै समुद्रमा क्षेप्यास्त्र प्रहार गरेपछि त्यसको प्रतिक्रिया स्वरुप दक्षिण कोरियाले सीमाक्षेत्रमा ८ ओटा बम खसाएको छ । उत्तर कोरियाले मंगलबार बिहान ६ बजे मध्यम दूरीको क्षेप्यास्त्र परीक्षण
एमालेमाथी आक्रमण भए निर्वाचन स्थगितः आयोग
पछिल्लो समय मधेशमा एमालेमाथि आक्रमण र अबरोध बढ्न थालेपछी निर्वाचन आयोगले यस्ता कार्य जारी रहे त्यस्ता ठाउँमा स्थानीय तहको निर्वाचन स्थगित गर्ने चेतावनी दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले यसबारेमा
फेसबुक र विदेशले पारीवारीक सम्बन्ध धरापमा
मकवानपुरकी रश्मि (नाम परिवर्तन) विश्वकर्माको १६ वर्षको उमेरमा प्रेम विवाह भयो । विवाहको एक वर्षपछि रश्मिका श्रीमान् रमेश पैसा कमाउन कुबेत गए । श्रीमतीलाई पैसा पनि पठाउन थाले । रश्मिका दिनहरु
गृह राज्यमन्त्री श्रेष्ठको गाडीमा गुण्डाको सवारी
५० सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाएर प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ रेकर्ड कायम गरेका छन् । अनाबश्यक मन्त्री थपिँदा राज्यको फजुल खर्च त छँदै छ, यसले राज्यसंयन्त्रमा कसरी कुशासन बढाउँछ भन्ने उदाहरण समेत
जनकपुरमा एमाले नेता माधव नेपालमाथी ढुंगामुढा
प्रदेश नम्बर २ का अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न जनकपुर पुगेका एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजपालाई आउने चुनावमा जमानत जोगाउनेतर्फ केन्द्रित हुन सुझाव दिएका छन् । आफू विरुद्ध
हुण्डी कारोबारीविरुद्ध हालसम्मकै सबैभन्दा ठुलो मुद्दा
हुण्डी कारोबारीविरुद्ध अहिलेसम्मकै सर्वाधिक राशीको विगो दाबीसहित मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान बिभागले चार अर्ब १४ करोडको विगो दाबीसहित सोमबार काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । हुण्डी कारोबारी









