सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

सरकारका ८ मन्त्री र २३ राज्यमन्त्री डेराबिहिन

शेरबहादुर देउवा नेतृत्वको जम्बो सरकारका राज्यमन्त्रीलाई सरकारी क्वार्टर नपुगेपछि सरकारले डेरा व्यवस्थापन गर्न सुरुमै दुई–दुई लाख नगद दिएको छ । मन्त्रीको डेरा व्यवस्थापनमा मात्रै ६२ लाख रुपैयाँ खर्च भएको छ । हालै

म्यानमारमा मुश्लिममाथी दमन, ४ सयको हत्या

बेलायतस्थित मानवअधिकार समूह हुमनराइट्स वाचले स्याटलाइट तस्बिरहरुको विश्लेषण गर्दा म्यानमार सरकारले रोहिंग्या मुसलमान समुदायका सात सयभन्दा बढी घर जलाएको पाइएको जनाएको छ । हुमनराइट्स वाचले म्यानमारको रखिने प्रान्तमा उक्त समुदायमाथि भइरहेको अत्याचारले

यस्तो छ, एनआरएनए जापानको चुनावि हिसाबकिताब

गैर आवासीय नेपाली संघ जापानको मुख्य मुख्य पदहरुमा सहमति भएपनि उपाध्यक्ष, सचिव र सदस्य पदमा सहमति नभएपछी बाँकी रहेका पदहरुको लागी भोली निर्वाचन हुने भएको छ । सहमतिका लागी लामो कसरत

गन्ट्याङगन्ट्याङ बाटो हुँदैन, सुलुलु चल्ने रेल आउँछ

एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंबाट पोखरासम्म एक घण्टामै रेलमा सुलुलु आईपुग्ने बताएका छन् । ‘तेश्रो सराङ्कोट पर्यटन महोत्सव’को उद्घाटन कार्यक्रममा बोल्दै ओलीले काठमाडौं–पोखरा रेलमार्गको काम सुरु भइसकेको र केही वर्षभित्रै

दशैँमा घर जान भदौ २२ गतेबाट टिकट बुकिङ खुला

नेपालीहरुको सबैभन्दा ठुलो पर्व दशैंका लागि घर जानेहरुका लागी भदौ २२ गतेदेखि बसको टिकट अग्रिम बुकिङ खुल्ला हुने भएको छ । आज उपभोक्ताकर्मी, बिभागका कर्मचारी र व्यवसायीबीच भएको छलफलमा भदौ २२

सिटी एक्सप्रेसबाट पैसा पठाउनुहोस, कार जित्नुहोस

नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरेर सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्ना उपभोक्ताहरुसँग पर्वको खुशी साट्न तिन महिने ‘उत्सवएक्सप्रेस’ उपहार योजनाको घोषणा गरेको छ । सिटी एक्सप्रेसले शुक्रबार काठमाडौंमा पत्रकार

बहुप्रतिक्षित आईफोन–एट सेप्टेम्बर १२ मा लञ्च

लामो पर्खाइ तथा अनेकन अड्कलबाजीपछि आखिर बहुप्रतीक्षित आइफोन–एट सार्वजनिक हुने मिति तय भएको छ । एप्पलको यो अत्याधुनिक आइफोन आगामी सेप्टेम्बर १२ का दिन लञ्च हुने पक्का भएको छ । यसअघि पाटपुर्जा

Bus

दशैँमा घर जाँदा २० केजी मात्रै सामान लिनुहोला

यसपाली दशैँमा घर जाने यात्रुले २० किलोभन्दा बढी तौलको वस्तु बोक्न नपाउने भएका छन् । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको संयुक्त बैठकले शुक्रबार यस्तो निर्णय गरेको हो । विभागका अनुसार २०

आज देखी सरकारको सस्तो पसल सञ्चालनमा

फाईल तस्विर सरकारले आगामी दशैं–तिहार र छठ पर्वलाई लक्षित गरेर आजदेखि सुपथ मूल्यका पसल सञ्चालन गरेको छ । निम्न वर्गलाई लक्षित गरेर सरकारले यसपटक विभिन्न उपभोग्य वस्तुमा छुट अफरसहित सुपथ मूल्य पसल

क्यानडामा हुने भयो ‘हिमालयन नेपाली मेला’

गोकर्ण लामिछाने, टोरोन्टो । क्यानाडाकै ब्यस्त शहर टोरोन्टोमा नेपाली मेला हुने भएको छ । मेलाको सम्पूर्ण तयारी पुरा गरिसकिएको आयोजक संस्थाले बताएको छ । टोरोन्टोस्थित नेपाली समुदायको पुरानो संस्था नेप्लिज क्यानेडियन कम्युनिटिज