सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

आफ्नो नागरीक भारतले थुन्दा किन बोलेन सरकार ?

भारतको सिलगुढीमा १८ दिन थुनामा रहेका इलामका उदयहाङ फागोका परिवारले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । आफ्नी आमाको उपचारका लागि सिलगुढी गएका बेला पश्चिम बंगाल सरकारले झुटा आरोप लगाएर पक्राउ गर्दा

दोक्लामबाट भारतीय सेना फिर्ता, चिनियाँ सेना गस्तिमा

चीन–भुटान सीमाको दोक्लाममा जारी तनाव अन्त्यतिर उन्मुख भएको भारतले बताएको छ । भारतीय विदेश मन्त्रालयले सोमबार बिहान विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । ‘दोक्लाममा भएको घटनालाई लिएर पछिल्ला साताहरुमा भारत र

हाम्रो सम्बन्ध जनता भन्दा सुनधाराका होटलसँग

माओवादी केन्द्रका प्रभावशाली नेता रामबहादुर थापा ‘बादल’ले माओवादी पार्टी जनमुखी हुन नसकेको बताएका छन । पार्टी प्रशिक्षणका लागि बिराटनगर पुगेका नेता बादलले नेता कार्यकर्ता जनमुखी भन्दा बढि व्यक्तिमुखी भएको बताएका छन

पोखराका गुण्डा तह लगाउने एसपीको उद्घोष

सुरक्षा व्यवस्था सुधारका लागी १५ बुँदे कार्ययोजना सार्वजनिक गर्दै कास्कीका नयाँ प्रहरी प्रमुख एसपी अशोक सिंहले गुण्डागर्दी रोक्न शुन्य सहनशीलताको नीती अपनाउने घाषणा गरेका छन । आईतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा पत्रकार

भैरहवा भन्सार घोटालामा अख्तियार नै शंकास्पद

रुपन्देहीको भैरहवा भन्सारमा घामजस्तै छर्लङ्ग खुल्ला रुपमा भ्रष्टाचार भएको देखिए पनि भन्सार विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविन थप शंकास्पद देखिएको छ । कर्मचारीको मिलेमतोमा एउटै प्रज्ञापन पत्रबाट दुईवटा मालवाहक गाडी

‘जनसत्ता’का लिखत पास गर्न १५ दिने ‘अल्टिमेटम’

‘जनसत्ता’ले पास गरेका घर जग्गा वैधता दिई सो अनुरुप मालपोत कार्यालयबाट पास गर्न गराउन जग्गाधनीलाई रुकुमको बाँफिकोट गाउँपालिकाले १५ दिने अल्टिमेटम (समयावधि) दिएको छ । जग्गा लिने दिने दुवै पक्षसँग छलफल गरी

Nepal Airlines

एनएसीको गाईजात्रा, फोगटमा २० कर्मचारी सिंगापुरमा

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज हेर्न र लिन जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारी सिंगापुर पठाएको छ । ‘जहाज थपेर व्यवस्थापन पनि सुधार गर्दै

election commission

मंसिरको चुनावी तयारी सुरु, आयोगमा ६४ दल दर्ता

आगामी मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा दलहरूको उत्साहजनक सहभागिता हुने भएको छ । भदौ ११ गते आइतबार अर्थात् दल दर्ताका लागि एक दिन बाँकी हुँदा

को बन्ला त अखिल क्रान्तिकारीको अध्यक्ष ?

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनको बन्द सत्रले राजनीतिक र विधान प्रतिवेदन पारित गरेको छ । विघटित कमिटीका अध्यक्ष नरेन्द्र न्यौपानेद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन र

प्रहरी हत्या प्रकरणमा २ युवतीसहित ६ पक्राउ

प्रहरीले कञ्चनपुरको भीमदत्तनगरमा बिहिबार भएको सशस्त्र प्रहरी जवानको हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । गड्डाचौकीमा रहेको सशस्त्र प्रहरी राजस्व तथा भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र