समाचार
ओली भन्छन–‘देउवाका कारण देशको शिर झुक्यो’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिले देशको शीर निहुरिएको टिप्पणी गरेका छन् । एमाले अध्यक्ष ओलीले संविधान संशोधनलाई लिएर देउवा भारतीय समकक्षीसामू ‘गिडगिडाएको’ बताएका छन
सम्भवत; भोली केरुङ–काठमाण्डौ रेलमार्गको प्रस्ताव
नेपालको भौतिक पूर्वाधारको आवश्यकता र त्यसमा चीनले गर्न सक्ने सहयोगका विषयमा छलफल गर्न चीनका भौतिक पूर्वाधार मन्त्री युआन सुहोङ बिहीबारदेखि काठमाडौंमा छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले शुक्रबार उनीसँग
देश छाडेर फरार भईन थाईल्याण्डकी पुर्वप्रधानमन्त्री
थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलुक सिनावात्रा देश छाडेर भागेकी छन् । अनुदानको चामलमा भएको अनियमितता सम्बन्धी मुद्दामा अदालतले फैसला गर्नुभन्दा अघि उनी भागेको बताइएको छ । उनको पार्टीका निकट व्यक्तिहरुले बताए अनुसार अदालतको
धरानमा प्रेमी भेट्न आएकी ताईवानी महिलाको बिचल्ली
म्यान्मारकी एक महिलालाई धरानका एक युवकले धोका दिएको दुई साता नबित्दै ताइवानी (चिनियाँ) युवती धरानकै अर्को लफडामा परेर कन्तबिजोग भएकी छिन् । दुई साताअघि ताइवानबाट धरान आएकी ३० वर्षीया हु तिङ फाङको
बैतडीमा फेला पर्यो महाभारत युद्धको ईतिहास
बैतडी सदरमुकामा नजिकै दक्षिणपट्टी रहेको देवलहाँटमा हजारौँ वर्ष पुराना पुरातात्विक महत्वका वस्तु फेला परेका छन् । परापूर्वकालमा निर्माण गरिएका देवलको जीर्णोद्धार गर्ने क्रममा सुन, चाँदी, तामा, माटो, फलाम, पित्तल लगायतका धातुका
दिल्लीमा देउवा, मोदीको सरप्राईज ‘वार्मअप भेटवार्ता’
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सकमक्षी नरेन्द्र मोदीबीच आजै भेटवार्ता हुने भएको छ । यसलाई ‘वार्मअप’ भेट भनिएको छ । प्रधानमन्त्री देउवा पाँच दिने भारत भ्रमणका क्रममा आज बुधबार
मोवाईल चार्ज गर्दा करेन्ट लागेर मृत्यु
रामेछापको दोरम्वा गाउँपालिकामा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दोरम्वा गाउँपालिका वडा नं. ३ का ३५ वर्षे ढकबहादुर बुढाको मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु
जापानमै पहिलोपटक नेपालीको हाकेन संचालनमा
जापानमा नेपालीहरुको संख्या बढ्दै जाँदा नेपालीहरुलाई लक्षित गरी बिभिन्न व्यवसायीक क्षेत्रमा लगानी गर्ने क्रम बढ्दो छ । रेष्टुरेन्ट, हलाल, रेमिट, ट्राभल लगायतका क्षेत्रमा लगानी गर्दै आएकोमा जापानमा पहिलो पटक नेपालीले हाकेन(मेनपावर)
भारतले एकतर्फी बनाएका बाँध हटाउनुपर्छ, कुरा गर्नुस्
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा तराई र मधेसको डुबान, ऊर्जा विकास, सन् १९५० को सन्धि, भारतले एकतर्फी रुपमा निर्माण गरेका बाँध हटाउनुपर्ने र सुपुर्दगी
बावुराम भट्टराईका सारथी पौडेल माओवादी केन्द्रमा
बावुराम भट्टराई नेतृत्वको नयाँ शक्ति परित्याग गरेका देवेन्द्र पौडेल सहित १८ जनाको समूह आज औपचारिक रुपमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ । कार्यकर्ता भेलाबाट तयार पारीएको राजनीतिक दस्तावेज









