समाचार
न्युयोर्कको सेन्ट्रल पार्कमा प्रियंकालाई यसरी समाते एडामले
बलिउड पछी हलिउडमा व्यस्त हुन थालेकी भारतीय नायिका प्रियंका चोपडालाई मंगलबार न्यूयोर्कको सेन्ट्रल पार्कमा मिडियाले क्यामेरामा कैद गरेका छन । नायिका प्रियंका चोपडा र हलिउड स्टार एडाम डिभाइन सेन्ट्रल पार्कमा नयाँ चलचित्रको
पुर्वलडाकु कमरेड ठगी काण्डमा जाकिए खोरमा
सरकार त फेरिनै नहुने, फलानो र हलानो मन्त्री हुने भन्दै पैसा उठाउने गिरोह सल्बलाउने । ‘मन्त्री बन्नलाई माथि बुझाउनुपर्ने भयो’ भन्दै पैसा माग्ने र उक्त रकम मन्त्री भइसकेपछि अनुदान वा कुनै
‘एकपटक किस गर’ अनि बिलबुक फिर्ता गर्छु
रक्षक नै भक्षक भएपछि कसको के लाग्छ ? राजधानीको मुटुमै यस्तो ज्यादती हुन्छ भने दुरदाजमा कस्तो व्यवहार गर्लान् तिनले ? घटना गत सोमबार बेलुकीको हो । देब्रे हातमा बाँधिएको घडी हेर्दा
प्लास्टिकको चामल बिक्रि गर्ने शेरचन पक्राउ
प्लास्टिकको चामल विक्री गरेको आरोपमा प्रहरीले काठमाण्डौबाट एक ब्यापारीलाई पक्राउ गरेको छ । प्रहरीले सानो भर्याङबाट शेरचन ब्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो । शेरचनले विक्री गरेको आरटिशी ब्राण्डको चामल प्लास्टिकको
बाँदर धपाउन १० लाख बजेट बिनियोजन
बाँदरले बालीनाली खाएर हैरान पारेको भन्दै प्रशासन, प्रहरी र न्यायालय गुहारेको समाचार त नौलो हुन छाड्यो । यसअघिका स्थानीय निकायमा पेश हुने योजनामा बाँदर नियन्त्रण पनि हुन्थ्यो । भौतिक पूर्वाधार, सामाजिक क्षेत्र
यस्तो छ राजकुमार र रणबहादुर हत्याको नालिबेली
दाङका व्यापारी ५३ वर्षीय राजकुमार श्रेष्ठको हत्याअघि अपहरणका लागि बाबुले छोरीलाई प्रयोग गरेको खुलेको छ । ती बाबुले आफ्नी छोरीलाई नियोजित रुपमा व्यापारी श्रेष्ठसँग निकट सम्बन्ध बनाउन लगाउँदै अपहरण गरेको र
वडासदस्यमा विजयी गर्भवती महिलाको हत्या
रुकुममा हालैको निर्वाचनबाट दलित वडा सदस्य पदमा निर्वाचित भएकी एक महिलाको उनकै श्रीमानले हत्या गरेका छन् । उनी ९ महिनाकी गर्भवतती थिइन् । असार १४ गते भएको स्थानीय चुनावमा रुकुमको पुथा उत्तरगंगा
व्यापारी श्रेष्ठको हत्यामा संलग्न पुजा भारतमा पक्राउ
तुलसीपुरका प्रतिष्ठित व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा संलग्न युवती भारतबाट पक्राउ परेकी छन् । व्यवसायी श्रेष्ठलाई ‘हनी ट्रयापिङ’मा पारेर अपहरण गरी फिरौति माग्ने कार्यमा पूजा घर्ती नामकी युवतीको संलग्नता खुले पनि
सुरुङ खन्ने मेसिन आउँदै, विकासमा नयाँ क्रान्ति
विकास निर्माणको कामलाई तीव्रता दिन नेपालमा पहिलोपटक सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) प्रयोग गरिने भएको छ । जुन २७ मा चीनको सांघाई बन्दरगाहबाट अन बोर्ड गरिएको उक्त मेसिन जुलाई
अब इजरायल जान कोरीया जस्तै ईपिएस प्रणाली
नेपालले कोरियाजस्तै ईपीएस पद्धति लागू गर्न र कामको क्षेत्र बढाउन ईजरायलसँग प्रस्ताव गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलको जनसंख्या तथा अध्यागमन निकाय (पीबा) सामू नयाँ सम्झौता गर्दा कोटा तोकेर केयरगिभर










