समाचार
नेपाल एयरलाईन्सको टिकट अब अनलाईनबाटै
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी)ले आज (आइतबार)बाट अनलाइन टिकट बुकिङ सुरु गरेको छ । अब एनएसीको टिकट लिन ट्राभल एजेन्सी र निगमकै कार्यालयमा धाउनुपर्ने बाध्यता हटेको छ । अनलाइन टिकट बुकिङ
अंगीकृतलाई संबैधानिक पद दिने पक्षमा छैनौँ; महन्थ
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने पक्षमा राजपा नरहेको बताएका छन् । वीरगन्ज महानगरपालिका–२१ पटेलनगरमा आयोजित पत्रकार सम्मेलनमा संयोजक ठाकुरले अन्तरिम संविधानमा
गुमनाम पुर्व युवराज पारस देखिए क्लवमा
पूर्व युवराज पारस शाह पछिल्लो समय गुमनाम छन् । धेरै समयअघि एक हिन्दुवादी संस्थाको कार्यक्रममा सार्वजनिक रुपमा देखिएका पारस त्यसयता सक्रिय रहेका छैनन् । गत बुधबार भने उनी राजधानीको एउटा क्लबमा परिवारका
जितको खुशियालीमा एमाले बैठकमा केक काटियो
साउने संक्रान्तिको दिन पारेर एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समितिको बैठक आफ्नै निवास बाल्कोटमा बोलाएका छन् । आजको बैठकको शुरुवात भने बेग्लै तरिकाले भएको छ । बैठकको शुरुवातमा केक काट्दै ओलीले
प्रहरी अधिकारीको बढुवाबारे गृहमन्त्रीको स्पश्टिकरण
गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले शनिबार भएको एआईजी, डिआईजी र एसएसपी पदको बढुवामा नियतबस कसैलाई अन्याय नगरिएको बताएका छन् । बढुवा सिफारिस गर्दा कतिपय मर्कामा परेको जानकारी आफूलाई प्राप्त भएको भन्दै उनले तर,
चुडामणि बिरुद्ध १० अर्ब २ करोड भ्रष्टाचारको मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध १० अर्ब २ करोड बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आइतबार विहान विशेष अदालतमा
देउवाको बोल्ड डिसिजन, ‘१५ दिनभित्र खाल्डा पुर्नुहोस्’
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको अवस्था महानगर भन्नपनि लाज लाग्ने रहेको टिप्पणी गरेका छन् । उनले आवश्यक परे थप बजेट दिन तयार रहेको भन्दै सडकका खाल्डाहरु तत्काल पुर्न निर्देशन दिएका छन् । आइतबार
नालामा बगेकी बालिकाको भिडियो भयो भाईरल
शुक्रबार काठमाडौंमा भएको एउटा भयानक घटनाको भिडियो समाजिक सञ्जालमा भाइरल बनेको छ । स्कुलबाट फर्किँदै गरेकी एक बालिका ह्युम पाइपभित्र परेर नालामा परेर बगिरहेको भिडियोले यतिबेला समाजिक सञ्जालमा राजधानी शहरको विकासका
११ डिआईजीको बढुवा हुँदा सिलवालको किन भएन ?
गृह मन्त्रालयले ११ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ । तर, डीआईजी नवराज सिलवाल भने सिफारिसको सुचीमा परेका छैनन् । आईजीपीका दाबेदार रहेका उनले हालेको मुद्दा सर्वोच्च अदालतमा अँझै विचाराधीन
बैदेशिक रोजगार व्यवसायी संघमा एमालेको नेतृत्व
नेपाल बैदेशिक रोजगार ब्यवसायी संघमा एमाले र नेकपा माओवादी केन्द्र निकट ब्यवसायीहरु बिजयी भएका छन् । कांग्रेस निकटका बहालवाला अध्यक्ष समेत हरेका बिमल ढकाललाई हराउँदै रोहन गुरुङ नेतृत्वको समुह बिजयी भएको











