समाचार
ललितपुरको बजेट, अबका पाँच बर्ष विकासका बर्ष
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि ३ अर्ब २२ करोड ९१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार पहिलो नगरसभामा ललितपुरका मेयर चिरीबाबु महर्जनले बजेट प्रस्तुत गरेका हुन्
साढे ७० लाखको सुनसहित सुमन कुमार पक्राउ
भन्सार छलि गरेको डेढ किलो भन्दा बढी सुनसहित एक भारतीय नागरिक हेटौँडाबाट पक्राउ परेका छन् । भारत बिहारको पूर्वी चम्पारण जटियाही पोष्ट जकीयारी बस्ने बर्ष ३५ का सुमन कुमारलाई प्रहरीले अबैध
दुर्घटनाको संघारमा राप्रपा, कमल थापालाई चेतावनी
एकीकरण भएको एक वर्ष पनि नबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आन्तरिक कलह चुलिन थालेको छ । राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर राणाले कमल थापाले राप्रापालाई आफ्नो बिर्ता बनाउन खोजेको आरोप
मतपत्र च्यात्न कर्मचारी नै संलग्न भएको खुलासा
भरतपुरको मतगणनाका क्रममा भएको विवादलाई सर्वोच्चले अहिलेसम्म टुंग्याएको छैन । तर, त्यस क्रममा मतपत्र च्यातिँदाका नयाँ–नयाँ तथ्यको खुलासा भने हुन थालेका छन् । जेठको १४ गते राति १९ नं. वडामा मतदान भएको
काठमाण्डौमा अब सिटि केबलकार र ई–ट्वाइलेट
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम नगर सभामा पेश गरेको छ । मेयर विद्यासुन्दर शाक्यले नगरसभामा पेश गरेको नीति तथा कार्यक्रममा भर्टिकल र अण्डरग्राउण्ड कार पार्किङदेखि ई–ट्वाइलेटसम्मका
नयाँ प्रधानन्यायाधीश आईसके, पुरानैको मुद्दा चल्दैछ
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दायर महाअभियोग सम्बन्धी रिटको संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले यो मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय सुनाएको
हामीले ११ करोड बाँड्दा पनि एमालेले कसरी जित्यो ?
कैलालीको टीकापुरमा अघिल्लो संविधानसभा निर्वाचनमा तेस्रो भएको नेकपा एमालेले यसपालि मेयर जित्यो । मतगणनाका क्रममा लगातार चौथो रहँदै आएको एमालेको रोचक जितले माओवादी केन्द्रलाई कतिसम्म आश्चर्यमा पारेछ भने अध्यक्ष पुष्पकमल दाहालले
राष्ट्रपतिलाई जथाभावी लेख्ने पत्रकार पक्राउ
राष्ट्रपतिको १६ करोडको गाडी खरिद प्रकरणको बिषयलाई लिएर सामाजिक संजालमा जथाभाबी लेख्ने पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । गाडी खरिद प्रकरणसंग जोडेर अपमानजनक शब्द प्रयोग गर्ने प्यूठान घर भै हाल कपिलबस्तुको तौलिहवामा
फर्किने भए सुनिल ग्रोबर कपिल शर्मा शोमा
टेलिभिजनमा कमेडी शो सञ्चालन गरेर तारिफ पाएका कमेडियन कपिल शर्मा अहिले पनि चर्चामा छन् । तर, उनको चर्चा अहिले कमेडी शोको कारण होइन सहकर्मी सुनिल ग्रोवरसँग भएको झगडाले हुने गरेको छ
विदेशमा मृत्यु भएकाको परिवारलाई ७ लाख क्षतिपूर्ति
अब वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतकका परिवारले थप ४ लाख रुपैयाँ पाउने भएका छन् । सरकारले अहिले ३ लाख रहेको मृतकका परिवारले पाउने क्षतिपूर्ति बापतको रकम ७ लाख रुपैयाँ बनाएको










