समाचार
धरान बाहेक सबै तहको मतपरिणाम सार्वजनिक
दोस्रो चरणअन्तर्गत असार १४ गते भएको निर्वाचन अन्र्तगत धरान उपमहानगरपालिका बाहेक सबै स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार, हालसम्म ३४ जिल्लाका ३३३ स्थानीय तहको मतगणना
राष्ट्रपतिका लागी गाडीको माग नभएको खुलासा
राष्ट्रपति कार्यालयबाट गाडी किन्नका लागि १६ करोड रुपैयाँ बजेट माग भएको सामाचार सार्बजनिक भएको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस सम्बन्धी प्रस्ताव सरकारलाई प्राप्त नभएको बताएका छन । सोमबार संसद बैठकलाई सम्बोधन गर्दै
माओवादीमै फर्किए कुशवाहा, पालो वैद्य र विप्लवको
पूर्वसभासद एवं नयाँ शक्ति नेपालका नेता शिवचन्द्र कुशवाहा माओवादी केन्द्रमा फर्किएका छन् । उनी माओवादी छाडेर सद्भावना पार्टी हुँदै नयाँ शक्तिमा पुगेका थिए । सोमबार कुशवाहा लगायतका नेताहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल
यस्तो छ, जाम हटाउने गृहमन्त्री शर्माको योजना
गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले काठमाडौं उपत्यकामा देखिएको ट्राफिक जाम अन्त्य गर्ने प्रयत्न भइरहेको बताएका छन् । १५ दिनभित्र बिस्तृत योजना बनाउने र २–३ महिनाभित्र परिणाम देखाउने उनले घोषणा गरेका छन । आइतबार
काठेपुल भाचिँएर तिन युवक खोलामा बेपत्ता
बझाङमा खोलाले बगाएर आइतबार ३ जना बालक बेपत्ता भएका छन् । बझाङको काँडा गाउँपालिका–२ धलौनका १५ वर्षीय लोकेन्द्र बोहरा, १४ वर्षीय धिरेन्द्र बोहरा र १६ वर्षीय उज्ज्वल बोेहरा बेपत्ता भएको प्रहरी
धनगढी उप–महानगरमा कांग्रेसको सानदार जित
धेरैको चासोको विषय रहेको प्रदेश नम्बर सातको धनगढी उप–महानगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा नेपाली कांगेस विजयी भएको छ । आज बिहान सार्वजनिक भएको परिणाम अनुसार मेयरमा कांग्रेसका नृपबहादुर वडले निकटतम्
जन्मदिनका अवसरमा पुर्वराजाको आयो यस्तो वक्तव्य
पूर्वराजा ज्ञानेन्द्र शाहले पद प्रतिष्ठा र प्रशंसा भन्दा आफ्नो निरन्तरको चाहना देशभक्ति भएको बताएका छन् । शाहले सात दशक पार गरेका छन् र, निर्मल निवासमा शुभेक्षुकहरुसँग शुक्रबार ७१ औं जन्मदिन मनाइरहेका
मनमोहन अस्पतालको मृगौला चोरी काण्ड संसदमा
मनमोहन अस्पतालबाट भएको विरामीको ‘मिर्गौला चोरी’ प्रकरणले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ । संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद रामनारायण विडारीले इमान्दार नेताको नाममा खुलेको अपस्तालले विरामीको
भरतपुरमा मतपत्र च्यातिएकोबारे आज सुनुवाई हुँदै
भरतपुर महानगरपालिकाको पुनः मतदान वा पुनः मतगणना भन्ने बिषय सम्बन्धी विवादको टुंगो लगाउन शुक्रबार अर्थात आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । न्यायाधीशद्धय मीरा खड्का र अनिलकुमार सिन्हाको इजलासमा भरतपुर प्रकरणको सुनुवाई
लुम्बिनी सांस्कृतिक नगरपालिकामा राजपा नेता विजयी
विश्वसम्पदा सूचिमा सूचिकृत लुम्बिनी सांस्कृतिक नगरपालिकामा चुनावमा सहभागी नभएको पाटी ‘राजपा’का उम्मेद्वार (शंख चुनाव चिन्ह) विजयी भएका छन् । स्वतन्त्र उम्मेद्वारी दिएका ‘राजपा’का मनमोहन चौधरी (कन्हैयाबावु) ले ८ हजार १७५ मत प्राप्त










