समाचार
झण्डै दुई दशक लामो प्रतिक्षाको घडी समाप्त
झन्डै दुई दशक देखिको स्थानीय निर्वाचनमा मतदान गर्न पाउने सर्वसाधारण जनताको प्रतीक्षाको घडी आज समाप्त भएको छ । लामो समयदेखि स्थानीय तहको निर्वाचन नहुँदा वाक्क बनेका मतदाता आज निर्वाचनमा सहभागी हुन
उत्साहकासाथ अहिलेसम्म ४२ प्रतिशत मतदान
पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत ३४ जिल्लामा उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । २८३ स्थानीय तहमा मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित
माओवादी कार्यकर्ताको गोली हानी हत्या
निर्वाचनको अघिल्लो रात काभ्रेको नमोबुद्धमा गोली हानेर माओवादी केन्द्रका एक कार्यकर्ताको हत्या गरिएको छ । हिजो (शनिबार) राती साढे १० बजे गोली लागेर माओवादी केन्द्रका कार्यकर्ता नबराज पाठकको हत्या भएको हो
उत्साहकासाथ दुई घण्टामा २० प्रतिशत मतदान
पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत आज ३४ जिल्लामा उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । २८३ स्थानीय तहमा मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध
भोट हालेर यसरी फर्कीनुहोस भोलीको चुनावमा
भोली पहिलो चरणको स्थानीय निर्वाचन हुँदैछ । निर्वाचन आयोगले मतदानका क्रममा गर्भवती, जेष्ठ नागरिक, अशक्त, दृष्टिविहीन लगायतलाई लाइनमा नबसी मतदान गर्ने व्यवस्था मिलाएको छ । आयोगले हरेक मतदानस्थलमा अशक्त, जेष्ठ नागरिकहरुका लागि
कपिलवस्तुमा खोलामा डुबेर २ बालिकाको मृत्यु
कपिलवस्तुको सुद्धोधन गाउ पालिका–२ स्थित भुताहा खोलामा डुबेर शुक्रवार साँझ २ बालिकाको मृत्यु भएको छ । बाख्रा चराउन गएका राधेश्याम चौधरीकी ९ बर्षीया छोरी सृजना र शेखमान चौधरीकी ८ बर्षीया छोरी
ताल बाराही उच्च माविमा बम विस्फोट
पोखरा–लेखनाथ महानगरपालिकाको लेकसाइडस्थित ताल बाराही उच्च माविको हातामा गएराति बम विस्फोट गराइएको छ । केही अपरिचित व्यक्तिले विद्यालयको पर्खालभित्र बम फालेपछि बम विस्फोट भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । बम
चुनावमा होटल, रेस्टुराँ र दोहोरी साँझ बन्द
जिल्ला प्रहरी कार्यालय चितवनले स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै जिल्लाका होटल, रेस्टुराँ तथा दोहोरी साँझ राति ८ बजेदेखि बिहान ६ बजेसम्म बन्द गर्न सार्वजनिक अपिल गरेको छ । रात्रिकालीन समयमा मापसे गरेर
सरकारी परिचयपत्रले पनि भोट हाल्न पाईने
आइतबार हुने स्थानीय तह निर्वाचनका लागि वितरण गरिएको मतदाता परिचयपत्रमा प्राविधिक समस्या देखिएको छ । यससँगै निर्वाचन आयोगले परिचय खुल्ने कुनै सरकारी कागजातका आधारमा पनि मतदान गर्न दिने निर्णय गरेको छ
चुनावले पैसा चलायमान, छापामा २० करोड
राजधानी काठमाडौंसहित तीन प्रदेशमा हुन लागेको पहिलो चरणको स्थानीय तह निर्वाचनले अर्थतन्त्रलाई पनि चलायमान बनाएको छ । निर्वाचनमा करिब ५० हजार उम्मेदवार छन् । निर्वाचन आयोगले उनीहरूले पद र तहअनुसार गर्न सक्ने










