समाचार
आउँदो हप्ता चिनियाँ ईन्टरनेटसँग जोडीँदै नेपाल
अबको एक हप्ताभित्रै नेपाल चिनियाँ इन्टरनेटसँग जोडिने भएको छ । नेपाल टेलिकमले जेठ १८ गतेभित्रै रसुवा नाका भएर नेपालमा चीनबाट इन्टरनेट ल्याउन लागेको हो । यसअघि झण्डै ६ महिनाअघि नै चीनबाट इन्टरनेट
पोखरा र काठमाण्डौमा एमालेले जित्ने पक्कापक्की
भुगोलको हिसाबले देशकै ठुलो पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसीको जित सुनिश्चित भएको छ । ३३ वडामध्ये ३१ वडाको मत परिणाम सार्वजनिक हुँदा जिसी कांग्रेसका उम्मेदवार रामजि कुवँर भन्दा
दुलहीको अनुहार मन नपरेपछी बिहेलगत्तै डिभोर्स
बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरमा मुस्लिम परम्पराअनुसार विवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले तीन तलाक (सम्बन्ध विच्छेद) दिएका छन् । भारतको बिहार बेतिया नजिकै रहेको मझौलिया गाउँबाट आएर स्थानीय युवतीसँग विवाह
कुलमान घिसिङको योजनामा अर्थ मन्त्रालयको तगारो
निरन्तर घाटामा रहेको नेपाल विद्युत्त प्राधिकरणलाई नाफामा लैजाने कुलमानको योजना अर्थ मन्त्रालयको असहयोगका कारण सफल नहुने भएको छ । घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजानेगरी अर्थ मन्त्रालयमा गरेको दोस्रो वित्तीय पुनर्संरचना प्रस्तावमध्ये
नेपालका एनजीओसंग पनि सम्बन्ध बढाउँदै चीन
चीनले नेपालका गैरसरकारी संस्थासँग पनि सम्बन्ध विस्तार गर्ने नीति अघि सारेको छ । नेपालका गैरसरकारी संस्थामार्फत विविध विषयमा अध्ययन अनुसन्धान गर्ने इच्छा चीनले देखाएको हो । नेपालका गैरसरकारी संस्थासँगको सम्बन्ध विस्तारबारे छलफल
राष्ट्रपतिद्वारा सहमतीय सरकार गठनको आव्हान
राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार गठनका लागि दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले बुधबार पदबाट राजीनामा दिएपछी राष्ट्रपतिले आज सहमतीय सरकारको आव्हान गर्र्नुभएको हो । थिए । प्रधानमन्त्रीको राजीनामा स्वीकृत
गाईको भोट हलगोरुले पाउँदा वडाध्यक्ष गुम्यो
तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीको चुनाव चिह्न हो हलगोरु । सो पार्टीसहित ६ मधेसी पार्टीले एकता गरेर राजपा नेपाल गठन गरेका छन् । चितवनमा हलगोरु चिह्न लिएका कुनै पनि उम्मेदवार उठेका थिएनन्
जम्मु कास्मिरमा तिन गोर्खा सैनिकको मृत्यु
भारतको जम्मु कास्मिरमा भारतीय सेनामा कार्यरत तीनजना गोर्खा सैनिकको मृत्यु भएको छ । पाकिस्तानी विद्रोहीको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतीय सेनाले जनाएको छ । मृत्यु हुनेमा हवल्दार गिरीश गुरुङ, डम्बर बहादुर
दुबई बस दुर्घटनामा ३ जना नेपालीको मृत्यु
संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा बस दुर्घटना हुँदा २ नेपाली सहित ७ जनाको घटना स्थलमा मृत्यु भएको छ भने उपचारको क्रममा बुधबार १ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा बासुदेब लामिछाने
कांग्रेसले पाँचथरमा उम्मेद्वारको टुंगो लगायो
नेपाली काँग्रेसले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि पाँचथरमा उम्मेदवारको टुङ्गो लगाएको छ । पाँचथरमा कांग्रेसले फालेलुङ गाउँपालिकाको अध्यक्षमा सञ्चकुमार केरुङ, उपाध्यक्षमा हिमा अधिकारी, फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा अमर नेम्वाङ र उपाध्यक्षमा










