समाचार
कमल थापाको राप्रपा फुट्यो, देवयानी उपाध्यक्ष बन्दै
गत मंसिर ६ गते एकीकरण भएको राप्रपा फेरि फुटेको छ । असन्तुष्ट समूहको आइतबार बिहान भएको भेलाले डा.प्रकाशचन्द्र लोहनीको अध्यतामा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ । पार्टीको नाम एकीकृत राप्रपा
प्रचण्डपुत्र प्रकाश फेरी युवतीको लफडामा परेको हल्ला
प्रधानमन्त्री पुष्पमकल दाहालको सचिवालयमा अहिले उनका छोरा प्रकाश दाहालका कारण नयाँ लफडा सिर्जना भएको छ । कुरा सामान्य नै हो– सचिवालयमा एकजना कर्मचारी राख्नुपर्ने । तर, त्यसमा ल्याउन लागिएका पात्रका कारण
मन्त्री भन्दा शक्तिशाली काठमाण्डौको मेयर को होला ?
बायाँबाट क्रमश; एमालेका योगेश भट्टराई, कांग्रेसका गगन थापा, माओवादीकी रेणु दाहाल र राप्रपाका राजाराम श्रेष्ठ स्थानीय तहको निर्वाचनको घोषणासँगै यतिबेला काठमाण्डौ महानगरपालीकाको मेयर को बन्ला भन्ने बिषयले चर्चा पाउन थालेको छ ।
पेट्रोलीयम पाईपलाईन विस्तारमा नेपालकै ढिलासुस्ती
फाईल तस्विर नेपाली पक्षको तयारी अभाव र हेलचेक्रयाइँका कारण रक्सौल–अमलेखगञ्ज पाइपलाइन निर्माणको प्रक्रिया अघि बढाउन ढिलाइ भएको छ । पाईपलाईन विस्तारका लागी आयल निगम कागजी प्रक्रिया मिलाउन खासै आतुर देखिएको छैन भने
केरुङ-काठमाडौं हुँदै भारतसम्म रेलमार्ग जोड्न प्रस्ताव
प्रधानमन्त्री पुष्पकमल दाहालले सडक, रेल, हवाई र इन्टरनेटको सञ्जालबाट नेपाललाई चीनसँग जोड्न सरकारले प्राथमिकता दिएको बताएका छन् । बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा आइतबार नेपाल अध्ययन केन्द्र उदघाटन गर्दै दाहालले भने–‘भूपरिवेष्ठित देश
०७४ मा देश एमालेमय, एमालेलाई तराईमा किन रोक
एमाले अध्यक्ष केपी ओलीले देश अब एमालेमय बन्दै जाने दाबी गरेका छन् । डा. भीष्म प्रसाईंको जीवनी पुस्तक लोर्कापण गर्दै ओलीले त्यस्तो दाबी गरेका हुन् । ‘देश ०७४ भित्र एमालेमय हुन्छ ।
पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्दै भारत
भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्ने गृहकार्य अघि बढाएको छ । आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुइ देशसँगको सिमानामा बन्द गर्न लागेको भारतको भनाइ
दिनहुँ २ सय बढि महिलाको अबैध बाटोबाट तस्करी
मकवानपुरकी ३० वर्षीया रञ्जिता घले गत १ फेब्रुअरीमा संयुक्त अरब इमिरेट्स (यूएई) पुगिन् । नेपालबाट सीधै उड्दा चार घण्टामात्रै लाग्ने यूएई पुग्न उनलाई दुई साता लाग्यो । कारण–उनी श्रम स्वीकृतिमा गएकी
अबैध बिदेशी मुद्रासहीत ४ भिक्षुणी प्रहरी फन्दामा
तीन करोड भन्दा बढी नेपाली रुपैयाँ बराबरको डलर र भारतीय रुपैयाँ सुटकेसमा लुकाएर लैजान लागेको अवस्थामा थाइल्यान्डका चार भिक्षुणी शुक्रबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५५ देखी ६६
देशमा गरिब ६१ लाख, मन्त्रालयको कार्यक्रम एउटा
सरकारले गरिबी निवारणसम्बन्धी ४६ कार्यक्रम सञ्चालन गरेको छ । तर, ती कार्यक्रम सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट होइन, अन्य १४ मन्त्रालयबाट सञ्चालित छन् । देशभर करिब ६१ लाख जनसंख्या गरिबीको रेखामुनि











