सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

बोल्दा बोल्दै फोन काटियो ? नआत्तिनुस क्षतिपूर्ति पाइन्छ

बोल्दा बोल्दै फोन काटियो ? नआत्तिनुस अब क्षतिपूर्ति पाइन्छ । बोल्दा बोल्दै फोन काटिने, आवाज प्रस्ट नबुझिने, नेटवर्क आउने जाने भइ रहने जस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वषौँ देखिका गुनासा अँझै

लण्डनको आतंकबादी हमलामा ५ को मृत्यु, नेपाली सुरक्षित

बेलायतको संसद् भवनमा हमला प्रयास भएको छ । त्यहाँको संसद् भवनबाहिर भएको हमलामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । ४० भन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ । घाईतेमध्ये १२

भारतलाई नेपालमा हस्तक्षेप नगर्न चीनको चेतावनी

  चिनियाँ सरकारको मुखपत्र मानिएको ग्लोबल टाइम्सले भारतले दक्षिण एसियाली राष्ट्रहरुमा हस्तक्षेप जारी राखे चीनले त्यसको प्रतिवाद गर्ने बताएको छ । मंगलबार लेख प्रकाशित गर्दै ग्लोबल टाइम्सले भारत चीनको विकासको परियोजनाको हिस्सा हुनुपर्ने

मन्त्रालय संख्या अब १४ मात्रै, कुन–कुन गाभिए त ?

संविधान कार्यान्वयनसँगै अहिले ठूला भनिएका स्थानीय विकास, शिक्षा मन्त्रालय, शान्ति पुनर्निर्माण लगायतका मन्त्रालयहरु खारेज हुने भएका छन् । अब केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १४ वटा मात्र मन्त्रालय रहने प्रस्ताव तयार

electricity supply line

नेपालका विद्युत प्रशारण लाईन भारतका अंग रे !

नेपालका नदीनालामा भारतीय सरकार र उसको निजी क्षेत्रको मात्र आधिपत्य हुने गरी तयार गरेको ‘सीमापार विद्युत् व्यापारसम्बन्धी निर्देशिका २०१६’ प्रति सरकारले गम्भीर आपत्ति जनाएको छ । सन् २०१४ मा भएको नेपाल–भारत विद्युत्

Atm Hacking in Nepal

ठगीको नयाँ शैली; एटिएम ह्याक गरी करोडौँ झ्वाम

नक्कली एटिएममार्फत भइरहेको नयाँ शैलीको ठगी प्रहरीले पत्ता लगाएको छ । नेपालमै बसेर विदेशमा रहेका व्यक्तिहरूको एटिएम डाटा अनलाइनबाटै ह्याक गरेर एक समूहले करोडौँ पैसा निकालिसकेको प्रहरीले पत्ता लगाएको हो ।

सर्बोच्चको फैसला; आईजीपीमा चन्द होईन सिलवाल

सर्वोच्च अदालतले आजको फैसला मार्फत सरकारले आइजीपीमा नियुक्त गरेका जयबहादुर चन्दको नियुक्ति बदर गरिदिएको छ । चन्दको नियुक्ती बदरसँगै अदालतले डीआईजी नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउन सरकारको नाममा परमादेश जारी गरेको

रिपोर्ट भन्छ; श्रीलंकन र भारतीय भन्दा नेपाली खुशी

नेपाल दक्षिण एसियाकै तेस्रो खुसी राष्ट्रमा परेको छ । संयुक्त राष्ट्रसंघसँग आबद्ध ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले सार्वजनिक गरेको ‘सन् २०१७ को वल्र्ड ह्याप्पिनेस’ प्रतिवेदनमा नेपालले ४ दशमलव ९६ अंक प्राप्त गरेको

मुग्लीन–नारायणगढ सडकमा दिउँसो सवारी नचल्ने

पूर्व पश्चिम राजमार्ग अन्र्तगत नारायणगढ मुग्लीन सडक खण्डमा अर्को सातादेखि दिउँसो सवारी चलाउन नपाइने भएको छ । सडक विस्तार कार्यलाई तीव्रता दिन चैत १५ देखि विहान १० देखि अपराहृन ४ बजेसम्म

एक रुपैंयाँको निर्यात, १३ रुपैंयाँ २० पैसाको आयात

चालू आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालले निर्यातको तुलनामा १३ गुणा धेरै आयात गरेको छ । साउनदेखि माघ मसान्तसम्ममा नेपालको निर्यात–आयात अनुपात १ः१३.२ पुगेको छ । नेपालले यो अवधिमा एक रुपैंयाँको निर्यात