सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

सुन तस्करीमा गृह र अर्थमन्त्रालयलाई आरोप

एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले पछिल्लो समय सुन तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता रहेको आरोप लगाएका छन् । उनले भने–‘यो सानो तिनो माछाको काम नै होइन, तस्करीमा स्वयम गृह

३३ किलो सुनकाण्डमा विमानस्थलका सुब्बा पक्राउ

साढे ३३ किलो सुन तस्करीमा सघाएको भन्दै प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा श्याम श्रेष्ठलाई पक्राउ गरेको छ । सिआइबीले श्रेष्ठलाई मध्यपुर ठिमी अस्पतालबाट पक्राउ गरेको हो । सो अस्पतालका

विद्युत प्राधिकरणका १२ विद्युत चोर प्रहरी खोरमा

विगत १२ बर्षदेखी विद्युत चुहावट गरी लोडसेडिङ गराउँदै आएका नेपाल विद्युत्त प्राधिरणका सुपरभाइजरसहित एक दर्जन कर्मचारी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले हेटौंडा, काठमाडौंको बानेश्वर, बालाजु तथा महाराजगञ्ज लगायतका

बिरामी र कुरुवाले गरे अस्पतालमै आत्महत्या

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक बिरामी कुरुवा र एक बिरामीले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा झापाको तोपगाछि–२ बस्ने ३३ वर्षीय दुर्गा बराइली र मोरङको सिजुवा–१ घरभई प्रतिष्ठानकै सामान्य

मलेशियामा दुई महिनापछी नेपालीको शव भेटियो

मलेसियामा एक नेपालीको शव मृत्यु भएको झण्डै दुई महिनापछि भेटिएको छ । डम्बरबहादुर थापा नाम गरेका उनको शव पेटालिङ जया शहरको कोटा दमनसालास्थित एक सुपरमार्केटको अण्डरग्राउण्डमा झुण्डिरहेको अवस्थामा भेटिएको हो । स्थानीय

काठमाण्डौका युवतीको ‘ब्ल्याकमेलिङ’मा पर्नुहोला !

युवती परिचालन गरी नाटकीय रूपमा अपहरण गर्ने र बलात्कार मुद्दामा फसाउने भन्दै ‘ब्ल्याकमेलिङ’ गरेर पैसा उठाउने गिरोह राजधानीमा सक्रिय रहेको खुल्न आएको छ । गिरोहका दुईजना कुमारनन्द खड्का र नवीनकुमार राईलाई

पत्ता लाग्यो सामसुङ नोट सेभेन जल्नुको कारण

ब्याट्रीमा आगो लाग्ने समस्यासँगै बजार पठाएका ग्यालेक्सी नोट सेभेन फिर्ता लिनु र पछि नोट सेभेनको उत्पादन नै बन्द गर्नु परेपछि सामसुङले गत वर्ष करोडौँ डलर घाटा बेहोर्नुपर्यो । ब्याट्री विस्फोट हुनुका

सिके राउतलाई प्रयोग गर्दै नेपाल टुक्र्याउने तयारी

भारतको खुफिया एजेन्सी ‘रअ’का पूर्वअधिकारी आरके यादवको पुस्तक ‘मिसन रअ’ मार्फत तराई टुक्राउने योजना सार्वजनिक हुनु र स्वतन्त्र मधेशका लागि चलाइएको अभियानले तीव्रता पाउनु संयोग जस्तै देखिए पनि नयाँ घटनाले भने

श्रीमानले जलाएकी सुनिता जिवन–मरणको दोसाँधमा

आफ्नै श्रीमानले लगाएको आगोबाट गम्भीर घाइते भएकी नेपालगन्ज–१२ बाँकेगाउँ खटिकनपुरकी २२ वर्षीया सुनिता खटिकको उपचारमा समस्या भएको छ । विहिबार राति श्रीमानले लगाएको आगोबाट सुनिताको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ

यस्तो छ, अमेरिकि राष्ट्रपति ट्रम्पको नालिबेली

धेरै अघि, डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको प्रत्यासी हुनु अघि, उनी अमेरिकाका एकदमै चर्चित र रँगिलो मिजासका अर्बपति थिए । एकताका असम्भव ठानिएको यात्रा तय गरेर उनी अहिले अमेरिकाको राष्ट्रपति भएका छन्