सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

सिंहको अन्त्येष्टीका लागी सहयोग गर्न अपिल

जापान प्रहरीको नियन्त्रणमा रहेकै बेला अस्पतालमा उपचार गर्दै गर्दा मृत्यु भएको भनिएका बाजुराका अर्जुनबहादुर सिंहको अन्तिम दाहसंस्कारका लागी आर्थीक सहयोग गर्न सुदुरपश्चिमेली समाज जापानले जापानवासी नेपालीहरुमा अपिल गरेको छ । सुदुरपश्चिमेली समाज

तपाईको गाउँपालीकामा को भयो कार्यकारी अधिकृत ?

सरकारले नवगठित ४८१ गाउँपालिकाका लागी कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाउँपालिकाहरुमा काजका रुपमा कार्यकारी अधिकृत खटाएको हो । मन्त्रालयले सबै अधिकृतहरुलाई कुनै विलम्ब नगरी खटिएको ठाउँमा

माफी त परै जाओस, गल्ती समेत स्वीकार्दैन भारत

भारतले कञ्चनपुरको आनन्दबजारमा एसएसबीको गोली लागी नेपाली नागरीक गोविन्द गौतमको ज्यान गएको घटनालाई दुखद र अपसोचपूर्ण भनेको छ तर, अझै पनि माफी माग्ने कुरा त पर जाओस, गल्ती समेत स्वीकार गरेको

एसएसबी गोलीकाण्डको रिपोर्ट भारतलाई बुझाईयो

नेपाल प्रहरीको फरेन्सिक रिपोर्टले कञ्चनपुरमा मारिएका गोविन्द गौतमलाई लागेको गोली भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै भएको देखाएको छ । यो रिपोर्ट गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत काठमाडौंस्थित भारतीय दूताबासलाई दिएको

प्रकाश दाहाललाई अत्याधुनिक हतियार राख्ने अनुमति

  लामो समयदेखि विवादमा तानिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले आफूलाई सुरक्षा थ्रेड बढेको भन्दै अनुमति लिएर आधुनिक हतियार खरिद गरेको छन् । प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेका पुत्र दाहालले जिल्ला

सुरक्षा दिने प्रहरी नै ब्यापारीको अपहरणमा

म्यानपावर व्यवसायीलाई अपहरण गरेको आरोपमा नेपाल प्रहरीका दुई जना सई पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले व्यक्ति अपहरण गरेको आरोपमा अपराध महाशाखाकै सई सम्वद तामाङ र हेटौंडाको रातमाटे

के कारण बढे एक्कासी जापान जाने विद्यार्थी

विदेश अध्ययनमा जान चाहने विद्यार्थीको चाप यस वर्ष बढेको छ । यसअघिको ‘रेकर्ड ब्रेक’ गर्दै यस वर्ष एकै महिनामा सात हजारभन्दा बढी विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लगेका छन् । शिक्षा

कंचनपुर एसएसबी गोलीकाण्डले नयाँ रुप लिँदै

भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली भूमिमा मारिएका गोविन्द गौतमको पोस्टमार्टम र फरेन्सिक रिपोर्ट भारत सरकारले मागिरहेकै बेला नेपाल प्रहरीले अर्को एउटा रहस्योद्घाटन गरेको छ । कञ्चनपुर पुनर्वासको आनन्द बजारमा बिहीबार भएको

मलेसियामा अमेरीकी सपनामा ठगिँदै नेपाली

मुनलाइट सर्भिसेज कम्पनीका नाममा एक गिरोहले शृंखलाबद्ध रुपमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई अमेरिकाको द बोइङ कम्पनीमा पाँचबर्षे करारमा रोजगार लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ । ६ बर्षअघि खाडी राष्ट्रमा

हरेक स्थानीय तहलाई एक करोड बजेट निकासा

अर्थ मन्त्रालयले नवगठित स्थानीय तहलाई ७ सय ४४ करोड बजेट निकासा गर्ने निर्णय गरेको छ । ‘बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर अर्थमन्त्री कृष्णबहादुर महराले नयाँ ७ सय ४४ स्थानीय तहको