समाचार
बुधबार मात्रै कोरोनाका कारण ११ जनाको मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण बुधबार थप ११ जनाको मृत्यु भएको छ भने ४८४ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या यो समाचार तयार पार्दासम्म २४ हजार
बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुग्यो
पछिल्लो समय नेपालमा कोरोनाबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गएको छ । लकडाउन खुलेसंगै कोरोना संक्रमण समुदाय स्तरमा ह्वात्तै देखा परेको छ भने मृत्यु हुनेको संख्या पनि उल्लेख्य
जनकपुरका पुर्वमेयरको कोरोनाका कारण मृत्यु
जनकपुरका पूर्वमेयर एवं होटेल रामाका सन्चालक कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । राजधानी काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उनको उपचारका क्रममा मंगलबार राति १२ बजेतिर मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको
बेपत्ता पत्रकार बानियाँको शव मकवानपुरमा भेटियो
दुई दिनदेखि घरपरिवार र कार्यालयसँग सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको तिन दिनपछी शव फेला परेको छ । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान
सुनको मुल्य एकैदिन ६ हजार २ सयले घट्यो
सुनको भाउ एकै दिन भारी मूल्यले घटेको छ । मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार नेपाली बजारमा सुनको
प्रदेश २ का कानुन मन्त्रीलाई कोरोना भएको पुष्टि
प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको हो । उनीसँगै उनका
नेपालमा कोरोनाका कारण एकैदिन ६ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना
गोरखामा व्युटिपार्लर व्यवसायीमा कोरोना पुष्टि
गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा एक ब्युटीपार्लर व्यवसायी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार रिपोर्ट आउँदा २४ वर्षकी उनमा संक्रमण पुष्टि भएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिएका छन्
विदेशबाट फर्किएका भन्छन्–‘देशमै केही गर्न चाहान्छौ ।’
विश्वभर कोरोना भाइरस संक्रमण फैलिएपछि कामको सिलसिलामा विदेशिएका नागरिक आफ्नो देश र घर फर्किरहेका छन् । संक्रमण फैलिएपछि कामको सिलसिलामा भारत तथा तेस्रो मुलुकमा रहेका सुदूरपश्चिमका हजारौँ नागरिक घर फर्किएका छन्
नेपाल बैंकको घडेरी कर्जामा ९.९९ प्रतिसत ब्याज
नेपाल बैंकले नयाँ ब्याजदरमा कर्जा योजनाहरु सार्वजनिक गरेको छ । बैंकले सबैभन्दा कम ब्याजदर हुनेगरी पाँच बर्षे अबधिका लागी ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । घर निर्माण, घर खरिद










