समाचार
अख्तियारका १५ जना कर्मचारीमा कोरोना पुष्टि
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले
भोकले मर्ने डरले फेरी मुग्लान पस्न थाले नेपाली
उमेरले झण्डै ५ दशक पार गरिसकेका कञ्चनपुर पुनर्बास–६ का कृपाराम निरौला सोमबार नेपाल भारत सीमा नाका गौरीफन्टामा देखिए । हातमा ठूलो झोला बोकेका उनको निधारमा रातो टीका थियो । कोरोना महामारीका कारण
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो
कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । उनी
आफ्नै भुमिमा भारतीय सेनाको भरिया बनेर जाँदा
अतिक्रमित नेपाली भूमि गुञ्जी, नावी, कुटी गाउँ हुँदै लिम्पियाधुरासम्म पुग्ने संयोग मिल्यो । मलाई कालापानी र लिपुलेक नेपालको हो भन्ने जानकारी पहिले नै थियो । लिम्पियाधुरासम्मै नेपाली भूमि हो, गुञ्जी, नावी
किन्नै नसकिने भयो सुन, तोलाको १ लाख नजिक
सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला ९६ हजार तीन सयमा कारोबार भएको सुन एकैदिन १२ सयले बढेर आज नयाँ रेकर्ड
दिपकराज गिरीको टिमले अँझै पाएन २ करोड
नेपाली चलचित्रका निर्माताहरुले चलचित्र हलबाट उत्रिएपछि पनि लामो समय शेयर नपाउने गरेको समाचार त नौलो होइन । एउटा हिट चलचित्रको पैसा उठाउन अर्को हिट चलचित्र रिलिज हुनुपर्ने वाध्यता नेपाली चलचित्र क्षेत्रमा
नेपालीलाई कालापानी, लिम्पियाधुरा जान रोक
भारतले कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न
गोविन्दराज जोशिसहित ३ जना कांग्रेसबाट निस्कासित
नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जनालाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ । कांग्रेस अनुशासन समितिको शनिबारको बैठकले तनहुँका गोविन्दराज जोशी, कैलालीका पुष्करनाथ ओझा र डडेलधुराका रामबहादुर विष्टलाई
सुन सामान्य मान्छेले किन्नै नसक्ने गरी महंगियो
आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय पुगेर हालसम्मकै उच्च रेकर्ड कायम भएको छ । शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन पाँच सयले बढेर आज नयाँ रेकर्ड
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ पुग्यो
वीरगञ्जमा आरडिटी पोजेटिभ देखिएका एक जना वृद्धको मृत्यु भएको छ । नारायणी अस्पतालअन्तर्गतको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज आदर्शनगरका ६५ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको हो । मधुमेह र मुटुरोगी










