सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

Corona

शुक्रबार नेपालमा ८३८ जना कोरोना संक्रमित पुष्टि

नेपालमा शुक्रबार पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण

Sucide Girl

युवतीको शंकास्पद मृत्यु, प्रेमीद्वारा हत्या आशंका

रुपन्देहीको कञ्चन गाउँपालिका–१ गजेडीकी १६ वर्षीया किशोरीको शंकास्पद मृत्युको घटनामा प्रहरी अनुसन्धान फितलो रहेको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय सालझण्डी घेराउ गरेका छन् । प्रहरीले गाउँकै १७ वर्षका सुमन काला मगरलाई

Moterbike

मोटरसाइकल किन्नेलाई एभरेष्ट बैंकको सस्तो कर्जा

एभरेष्ट बैंकले मोटरसाइकल खरिद गर्न चाहनेका लागि मोटरसाइकल कर्जा सुविधा सार्वजनिक गरेको छ । कम्पनीले ‘अतुलनीय अफर’ अन्र्तगत मोटरसाइकलमा १०.५५ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएको हो । एभरेष्ट बैंकले मोटरसाइकल किन्न

Base Rate 2077

कुन बैंकमा ऋणको ब्याजदर सस्तो छ त ?

गत आर्थिक वर्ष २०७६/७७ मा अधिकांश बैंकहरुको नाफा खुम्चिएको छ । नाफा कम कमाएका बैंकहरुको आधार दर (बेस रेट) भने गत आर्थिक वर्षमा घटेको छ । मुलुकमा सञ्चालित २८ वाणिज्य बैंकहरुको

Gun FIre Pestol

रौतहटमा मन्दिरका पुजारीको गोली हानि हत्या

रौतहटको माधवनारायण नगरपालिकामा एक पुजारीको हत्या भएको छ । माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो । बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका

Kulman Ghising

विधुत प्राधिकरणमा कुलमानको ठाउँ लिन दौडधुप

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । २०७३ भदौ २९ गते कार्यकारी निर्देशक भएर देशलाई लोडसेडिङमुक्त बनाउन भूमिका खेलेका घिसिङको ४ वर्षे कार्यकाल सकिन

Death boy corona

पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु

पछिल्लो २५ घण्टामा कोरोना संक्रमणबाट मुलुकभर थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा मुलुकका ६ जिल्लामा ६

Corona Infected

पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना पुष्टि

बुधबार पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले

बिबादका बिच अन्ततः नेकपा (एमाले) दर्ता भयो

अन्ततः निर्वाचन आयोगले नेकपा (एमाले) दर्ता गर्ने निर्णय गरेको छ । निवेदन परेसँगै विवादमा आएको सो पार्टीलाई आयोगले वैधता दिने निर्णय गरेको छ । सो दलले गत असारमा दल दर्ताका लागि

झण्डा जलाएको भिडियो बनाउने ९ जना पक्राउ

म्युजिक भिडियो बनाउन नेपालको राष्ट्रिय झन्डा जलाउने मुख्य अभियुक्त ग्याल्जेन दोर्जे तामाङसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत उक्त म्युजिक भिडियो बनाउने ग्याल्जेनसहित हालसम्म ९ जनालाई