समाचार
काठमाण्डौमा पहिरोले पुरेर एकजनाको मृत्यु
राजधानी काठमाडौंमै पहिरोबाट एक जना युवकको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा आइतबार साँझ गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले
जेलमा लिएको १ हजार ऋणले रोशनको हत्या
सिरहाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका–१ निवासी २७ वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको आरोपमा सिरहाको मिर्चैया
बिहेको गर्छु भनि किशोरी वलात्कार गर्ने पक्राउ
बालिकालाई बिहे गर्ने प्रलोभन देखाएर बलात्कार गरेको अभियोगमा काठमाण्डौबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–३ घर भइ काठमाडौंको थानकोट बस्दै आएका २६ वर्षीय जय राई रहेका
अन्ततः ओलीको प्रस्तावमा प्रचण्डको सहमती
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको दबावका बावजुद प्रधानमन्त्री
बोक्सी आरोपमा अर्धनग्न बनाई गाउँ परिक्रमा
पर्सामा एक महिलालाई बोक्सीको आरोपमा अर्धनग्न बनाई, मोसो र जुत्ताको माला लगाइदिएर गाउँ परिक्रमा गराइएको छ । छिपहरमाई गाउँपालिका ३ बस्ने छोटकी जयमंगलापुरकी ४८ वर्षीया एकल महिलालाई गाउँलेले कुटपिट गर्दै पेटिकोटमै
पुट्ट पेट किन बढ्छ ? पेट लागेको कसरी घटाउने ?
पुट्ट बाहिर निस्केको पेट नै सबै रोगको घर हो । शरीरमा आउने अधिकांश समस्या पेटबाट सुरू हुन्छ । एउटा भनाइ छ–टाउको दुख्यो भने पेटमा चिसो लगाउनू । त्यसैले स्वस्थ रहन हाम्रो
सगुनमा झन नयाँ सुविधा, प्रभुसंग सहकार्य
नेपालीहरुद्वारा सञ्चालित पहिलो सोसल मिडिया (Sagoon) सगुनले प्रभु म्यानेजमेन्ट सँग सहकार्य सुरु गरेको छ । सामाजिक सञ्जाललाई केवल मनोरञ्जनका लागी मात्रै भन्दा पनि प्रयोगकर्तालाई ज्ञान र आम्दानी गर्न र अन्य दैनिक
अश्लिल नेपाली वेभसाईट चलाउने पक्राउ
विदेशबाट वेबसाइट होस्टिङ गरेर नेपाली अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं, गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठ छन् । नेपाल प्रहरीको साइबर ब्युरोले
भारतीय हस्तक्षेपले तराई डुवानमा पर्योः गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि
म्याग्दीमा १२ जनाको शव भेटियो, २३ अँझै बेपत्ता
म्याग्दीको पहिरोमा हराइरहेकामध्ये १२ जनाको शव भेटिएको छ । २३ जना अझै बेपत्ता छन् । बिहीबार राति परेको वर्षाका कारण म्याग्दीका बिभिन्न ठाउँमा गएको बाढीपहिरोमा परेर धेरै मानिस वेपत्ता भएका थिए










