सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

couple

हेडमास्टर र वडासदस्यको यौनकाण्ड छताछुल्ल

सिन्धुली जिल्लामा महिला वडा सदस्य र विद्यालयका प्रधानाध्यापक रातभरि एउटै कोठामा सुतेको फेला परेपछि स्थानीयले पक्राउ गरेर प्रहरीमा बुझाएका छन् । तर, राजनीतिक दवावका कारण सो काण्डलाई गाउँपालिकाबाट दवावमा गुपचुप बनाइएको

Susmita Murder Case

पैसाका लागी परिवारै मिलेर बुहारीको हत्या

घरको भान्छामा मृत भेटिएकी सुस्मिता थापाको परिवारका सदस्यहरूले हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ । दुई साताको अनुसन्धानपछि मकवानपुर प्रहरीले २२ वर्षीया थापाको हत्यामा संलग्न भएको आरोपमा सासू, ससुरा र दुईजना

Death boy corona

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमित मृत्यु भएको छ । अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको हो । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य

Locast in Nepal salaha

भारतबाट नेपाल छिरेको सलह किरा दाङ पुग्यो

भारत हुँदै नेपाल प्रवेश गरेका सलह किरा दाङ पुगेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेमा आइतबार सलह किरा फेला परेको हो । कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले खाद्रेमा सानो

भारतसंग लड्न चिनियाँ सेना मार्सल आर्ट सिक्दै

भारतसँगको सीमामा झडप भएपछि चीनले आफ्ना सैनिकलाई प्रशिक्षण दिन २० जना मार्सल आर्ट प्रशिक्षकलाई तिब्बत पठाएको जनाएको छ । आधिकारिक प्रतिक्रिया नजनाइए पनि सो निर्णय भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा

KP Sharma Oli

ओलीलाई प्रधानमन्त्रीबाट हटाउने खेलमा भारत

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण आफूलाई प्रधानमन्त्री पदबाट हटाउने खोजेको दाबी गरेका छन् । भारतको यो खेलमा नेपालका नेताहरू पनि लागेको

Kim Jong

अमेरिकालाई आणबिक आक्रमणको चेतावनी

उत्तर कोरियाले शुक्रबार अमेरिकाविरुद्ध आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनबाट देखिएको चुनौतीको प्रतिरोध गर्न यही विकल्प मात्रै बाँकी रहेको उसको दाबी छ । ‘अमेरिकाको

Chinese army fighter plane

दुई छिमेकी चीन र भारत युद्धको तयारीमा

लद्दाखस्थित गलवान घाटीमा हालै भएको संघर्षपछि भारत र चीनबीच तनाव बढेको छ । सहमतिका लागि वार्ताहरू भइरहे पनि चीनले अहिले सीमामा आफ्नो फौज लगातार बढाइरहेको समाचार प्रकाशनमा आइरहेको छ । सन् १९९६

Locusts salaha kira

बुटवलमा सलह किराले वितण्डा मच्चाउन थाल्यो

बारा, पर्सा र सर्लाही हुँदै नेपाल प्रवेश गरेको भनिएको सहल किराले रूपन्देहीमा बितण्डा मच्चाउन सुरु गरेको छ । सलहको झुण्ड शनिबार दिउँसो बुटवलको आकासमा उडिरहेको छ । शनिबार दिउँसो बुटवल आसपास क्षेत्रमा

Nepal Army

सिमा सुरक्षामा सेना खटाउने सरकारी रणनिती

नेपाली सेनालाई नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सहभागी गराउने रणनीतिलाई अबको तीन आर्थिक वर्षमा कार्यान्वयन गरिने र त्यसका लागि कार्ययोजना बनाइने रक्षा मन्त्रालयका अधिकारीहरूले बताएका छन् । नेपाली सेनाले यस विषयमा हालसम्म पत्राचार