सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

Nepal India border

लिपुलेक मिच्दै भारतले मानसरोवरको बाटो खोल्यो

भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला–लिपुलेक लिंक रोड उद्घाटन गरेका हुन् । भारतको उत्तराखण्डस्थित

Mount Sinai

कोरोनाका कारण ५२ बर्षिय पेम्बा लामाको मृत्यु

अमेरिकामा कोरोना संक्रमणका कारण नेपालमा काठमाण्डौं घर भएका पेम्बा रिन्जी लामाको मृत्यु भएको छ । ५२ बर्षिय लामाको उपचारका क्रममा न्युयोर्कको माउण्ट साइनाई अस्पतालमा मृत्यु भएको हो । निकट व्यक्ति लाक्पा शेर्पाले

Corona

बिरगञ्जका १७ कोरोना संक्रमित एकै परिवारका

गत बुधबार बिरगञ्जमा थपिएका १७ जना कोरोना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आइतबार पुष्टि

internet service, Internet in Nepal

इन्टरनेट काटिन थालेपछी दिन काट्न गाह्रो

मुलुकमा चैत ११ गतेदेखि लकडाउन छ । कोरोना भाइरस संक्रमण रोकथाम गर्न भन्दै सरकारले घोषणा गरेको लकडाउनका प्रभावित जनतालाई राहत दिनका लागि सरकारले पहिलोचरणमा चैत १६ गते केही निर्णय गरेको थियो

Rekha Shah

सुन्दरी गायिका रेखा शाहको नयाँ गित ‘मौन…’

‘सिमसिमे पानीमा, ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ बोलको गीतबाट संगीत क्षेत्रमा स्थापित भएकी गायिका रेखा शाहले आफ्नो नयाँ गीत ‘तिमि पनि मौन…’ सार्वजनिक गरेकी छिन् । गायिका शाहको सुमधुर स्वरले सजिएको ‘मौन’

Purnika Shah

मैले आफ्नो ड्रिम ब्वाई भेटिसकेँः पुर्णिका शाह

राजतन्त्र ढलेपछि आम नागरिकमा परिणत भएको पूर्वराजपरिवारप्रति अहिले पनि जनचासो उत्तिकै छ । पछिल्लो समय युवा पुस्तामा चर्चा कमाइरहेकी पूर्वराजपरिवार सदस्य तथा पूर्वयुवराज पारस र युवराज्ञी हिमानी सुपुत्रि हुन् पूर्णिका शाह

Hatya chirpat prahar

बञ्चरोले हानेर बुवा र सौतेनी आमाको हत्या

तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर

Corona Infected

भारतबाट लुक्दै आएका २ जनामा कोरोना

बिहिबार कपिलवस्तु जिल्लामा दुई जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितभेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १०१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षीय

Rambahadur Kumarl fight with Tiger

आधाघण्टा चितुवासंग भिडन्त, रामबहादुर घाईते

वैशाख पूर्णिमाको पूजाका लागि भानु गाउँपालिका–४ तनहुँका रामबहादुर कुमालले कुखुरा किनेर ल्याए । वुधबार राति खोरमा कसैले कुखुरा चोरेको जस्तो लाग्यो उनलाई । हत्तपत्त उठे र लाइट बालेर खोरतिर लागे । उनका

Nepal India border

नेपाल छिर्न नदिएपछी प्रहरीमाथी आक्रमण

लकडाउनमा दुई भारतीय नागरिक नेपाल छिर्न खोजेपछि बाराको सुवर्ण गाउँपालिका– ३ कबहीगोठ पचगछिया क्षेत्र तनावग्रस्त बनेको छ । भारतीयले सशस्त्र प्रहरीको ड्युटी पोष्ट नै भत्काउन खोेजेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई